गृहमन्त्री अर्याललाई प्रश्नः देशमै भएको व्यक्तिलाई विदेश भागेको र अदालतले ठहर नगरी भ्रष्टाचारी भन्न पाइन्छ ?

गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि एक सञ्चारमाध्यममा काँग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई भ्रष्टाचारीको संज्ञा दिँदै उनी देश छोडेर भागिसकेको अन्तर्वार्ता दिए। अन्य भ्रष्टाचारीलाई भने आफूहरूले देशभित्रै रोकेर राखेको उनको दाबी थियो। उनले अन्तर्वार्ता दिएकै भोलिपल्ट खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भए। नेपालको संविधान, २०७२ अनुसार जन्मिएको मितिले २० वर्ष पूरा पुगेपछि गरिएको विवाहलाई कानूनी […]
कानुन तोड्नेहरूको जताततै रजगज, सुशासन कायम गर्न बनेको सरकार रमिते !

गृहमन्त्री ओमप्रकाश अर्याल ठूलाठूला कुरा गर्छन् । ‘कानुन तोड्नेलाई छोडिँदैन’ लगायतका यावत् भाषण उनले दिइरहेका हुन्छन् । उनी पनि बोल्ने मात्रै, गर्नेमा पर्दैनन् भन्ने कुरा जनताले देखिसकेका छन् । तिहारका कारण सरकारी कार्यालय बन्द छन् । लक्ष्मीपूजादेखि आउँदो शनिबारसम्म सरकारले बिदा दिएको छ । सरकारी कार्यालय बन्द भए तापनि सरकारी गाडी भने बाटोमा छ्याप्छ्याप्ती देखिन्छ […]




