फुटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न: भोलि पनि चार खेल हुने

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा चन्दननाथ नगरपालिका ३ बी टिम र भगवती युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो सो खेलमा चन्दननाथ नगरपालिका ३ बी टिमले जित हासिल गरेको हो। त्यस्तै दोस्रो खेलमा चन्दननाथ नगरपालिकाको टिम र जनसेवा युवा क्लब ए प्रतिस्पर्धा हुँदा जनसेवा युवा […]
सरकार भन्छ–१९ हजार पाँच सय देउ, रोजगारदाता दिन्छन्, तीनदेखि १० हजार ! कामदारले कसरी मान्ने चाडपर्व, कसरी पाल्ने परिवार ?

यहाँ यतिसम्म श्रम शोषण छ कि बयान पनि गर्न सकिन्न । आफूले खाएको थाल माझ्न, लगाएको लुगा धुन शोषकहरूलाई लाज लाग्छ, तर अर्काको रगत पसिना चुस्नलाई लाज नलाग्ने । यो सूचीमा व्यापारी, उद्योगी, राजनीतिक दलका नेता र सरकारी कर्मचारीसम्म पर्छन् । मुलुकमा कतिसम्म श्रमशोषण छ ? यसको जवाफ घरायसी कामदार र निजी कार्यालय वा पसलमा […]
कमिशनको खेलमा सरकारी कार्यालय सञ्चालनः कतै पाँच मिनेटको दुरीमा दुईटा कार्यालय, कतै जिल्लाभर छैनन् एउटै कार्यालय !

बागमती प्रदेशका यातायात मन्त्री जयराम थापा हुन्। संघीय यातायात मन्त्रालयमा कुलमान घिसिङ मन्त्री छन्। तर, उनीहरूले न यातायात कार्यालयको नियमन, बेतिथि नियन्त्रण गर्न सकेका छन् न यातायातमा दशकौंदेखिको सिण्डिकेट हटाउन सकेका छन्। भक्तपुरमा आधा किलोमिटरको दुरीमा एउटै मन्त्रालयका दुईवटा कार्यालय छन्। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत भक्तपुरमा सञ्चालित दुई यातायात कार्यालय केही मिनेटको […]





