जुम्लामा कुकुर आतंक बढ्दो क्रममा

जुम्लामा एक हप्तायता कुकुरहरुले मानिसलाई टोक्ने क्रम चलेको छ। केही बौलाहा कुकुरहरुले मानिसहरुलाई आतंकित पारिरहेका छन् । गएको हप्ता तातोपानी गाउँपालिकाको विभिन्न गाउँमा एउटै कुकुरले एकै दिनमा १४ जना स्थानीयलाई टोकेको थियो। उनिहरुलाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो १४ जना मध्ये ९ जनालाई आज डिस्चार्ज गरिएको एम.सी.एच वार्डकी इन्चार्ज गुञ्जना रावल न्यौपानेले जानकारी […]
जुम्लाको तातोपानीमा आगलागी

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा आगलागी भएको छ। उनको टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट अचानक आगलागी भएको छ। आगलागीको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी हवल्दार रामप्रसाद बजगाईको कमाण्डमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। सोही क्रममा कर्णाली विपद् व्यवस्थापन गुल्म, जुम्लाबाट प्रहरी निरीक्षक प्रकाश हमालको नेतृत्वमा […]
नेपालको संविधानले नेपाली समाजलाई दिएको उपहार

संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। बालबालिकालाई निःशुल्क शिक्षा र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था छ। संविधानले सबै जातजातिका भाषा, संस्कृति र पहिचानलाई सम्मान गर्ने व्यवस्था गरेको छ। यसले विविधतालाई सम्मान गर्दै समावेशी समाज निर्माणमा योगदान दिएको छ। नेपालमा पहिलो पटक २००७ सालमा लोकतन्त्र स्थापना भएपछि संविधान लेखनको प्रक्रिया […]
वर्तमान संविधानबाट दलित समुदायको प्राप्त उपलब्धि

संविधानले दिएको अधिकार पूर्ण रूपमा दलित समुदायले उपभोग गर्न नसक्नुको मुख्य कारण भनेको राज्य सञ्चालन गर्नेहरूको नजर नपुग्नु हो। अर्को कुरा देशको राजनीतिक अस्थिरताले समेत हो, जसले गर्दा देशमा बेलाबेला सरकार परिवर्तन भइराख्ने हुँदा यतातिर खासै ध्यान केन्द्रित नभएको देखिन्छ। संविधान भनेको समग्र कानुनहरूको एक बृहत् दस्तावेज हो। जसमा कुनै पनि देशको निमित्त आवश्यक पर्ने […]
बालेन र रविले देखाएको बाटोमा प्रधानमन्त्री, राजनीतिक दललाई चुनावबाट पन्छाउने नियतले ऐन संशोधन गर्ने तयारी !

गम्भीर प्रश्न के भने, त्यत्रो सिंहदरबार जल्दा महानगरको दमकल कहाँ थियो ? त्यहीँ नजिक भएको महानगरको दमकल किन सिंहदरबारमा लगाइएको आगो निभाउन पुगेन ? रातभर सिंहदरबार दनदनी बलिरहँदा महानगर के हेरेर बस्यो ? आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले गत भदौ २७ गते गरेको […]




