डा. दिनेश शाहीद्वारा सिंहदरबार पुनर्निर्माण अभियानमा पाँच लाख सहयोग

भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनमा साथ दिदै समाजसेवी डा.दिनेश शाहीद्वारा सिंहदरबार पुनर्निर्माण अभियानको निम्ति रु.पाँच लाख सहयोग गरेका छन् । जेन-जी आन्दोलनले देशभर जागरण ल्याइरहेको बेला सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माणका लागि सुरु गरिएको छ । हाम्रो सिंहदरबार, हामी बनाउँछौं” भन्ने अभियानसहित सहयोग अपेक्षा समेत गरिएको छ। भ्रष्टाचार विरोधी सञ्जाल (ACN) द्वारा सञ्चालनमा आएको यो राष्ट्रिय अभियानलाई सम्मानजनक […]
कर्णाली राजमार्ग अवरुद्ध पछि सुचारु

सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरो पन्छाएर अहिले राजमार्ग सुचारु भएको छ। हिजो रातीको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको थियो।
कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ। हिजो रातीको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको हो। अहिले लगातार वर्षा भइरहेको र बाटो खुल्न २ घण्टाजति लाग्ने सडक […]
कविता-आज देश शोकमा छ

प्रिय् जेन-जी योद्वाहरुतिम्रो ज्यानको आहुतीलेआज देश नयाँ युगको परिवर्तनकोदिशामा छ ! यो देशमा शासन गर्नेहरूलेबारम्बार जनताको बलि चढाएअर्थात् निर्मम रुपमा हत्या गरेयो देशमा परिवर्तन आउन मारिनुपर्छ !राज्य सत्ताको तातो गोलि खाएर ! प्रिय् जेन-जी महान् योद्वाहरुतिमी जस्तै कैयौं सहिद मारेरयो देशका जनताहरुले कैयौंपटकशोक दिवस मनाएका छन् ! म आस गर्छु देश बन्न अबतिमी जस्तै योद्धाहरु […]
जोखिमै जोखिममा उपत्यका, सरकारी कार्यालय सार्ने कि निजी ?

अहिले जतिपनि सरकारी तथा सार्वजनिक कार्यालय छन्, ती सबै घना बस्तीमा छन् । जसले गर्दा सरकारी सम्पत्तिमा गरिएको आगजनी अन्य निजी घर, भवन, व्यावसायिक केन्द्रमा समेत लागेको छ । एउटामाथि पोखिएको आक्रोशको आगोले व्यापक मानवीय र खर्बौँको भौतिक क्षति हुन पुगेको छ । सन् १९३४ मा नेपालमा ठूलो भूकम्प गएको थियो । गाउँदेखि शहरसम्मका घर […]




