अन्तरिम सरकारको लागि तीन मन्त्रीको लाग्यो टुङ्गो

वर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री मण्डलमा सहभागी हुने ३ नयाँ मन्त्रीको टुङ्गो लागेको छ। जसमा अर्थमन्त्रीमा रामेश्वर खनाल,ऊर्जा,भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानून तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ। भोलि सोमबार नै टुङ्गो लागेका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ।
कविता-जेन जी तिमी

सिंहदरवार जल्यो अनि जल्यो संसदिय भवनत्यो सर्वोच्च अदालत सँग सँगै अनेकन भवन आवेगमा हत्याहिंसा बढ्न सक्छ शान्ति खोज्नु पर्दछ देश लाई चाहिएको यो बेलामा निकास् दिनु पर्दछ । राजनीतिक स्थिरता सँग सँगै खोज्यौ स्थिर सरकार खोज्यौँ जनताका लागि सहजता आय र रोजगार शक्ति राष्ट्र ती प्रभावमा राखलान् नपर्नु प्रभावमासंकट हरू झेलि रहेको बेला नपर्नु दवावमा । जब सबै थोक […]
जेन-जी जुम्लाको नेतृत्व शैलेश रोकायाको काँधमा

जेन-जी जुम्लाले आज आधिकारिक रुपमा जेन-जी नेतृत्व चयन गरेको छ। नेपालको वर्तमान परिस्थितिमालाई मध्यनजर गर्दै जेन-जी उमेर समुहले गरेको आन्दोलनले गर्दा देशमा एक आमूल परिवर्तन आएको बेला जेन-जी समुहका युवाहरूले यसलाई औपचारिक रुपमा गलत प्रवृत्ति विरुद्ध आवाज उठाउनको निम्ति समुहहरु गठन गरिरहेको अवस्थामा जुम्लाको जेन-जी को नेतृत्व शैलेस रोकायलाई सर्वसम्मत रुपमा चयन गरिएको हो। नेतृत्व […]
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्। गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ
ब्रेकिङ: जुम्लामा एउटै कुकुरको आक्रमणमा १४ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–२ र ४ का विभिन्न गाउँमा एउटै कुकुरले टोकेपछि १४ जना स्थानीयलाई अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान करिब सात बजे डाँगिबाडाबाट यात्रा सुरु गरेको सो कुकुरले लगातार आक्रमण गर्दै डाँगीबाडा, गौतमबाडा र हाँकु,जैतपुर गाउँका बासिन्दालाई टोकेको हो। साथै जैतपुर गाउँका एकै परिवारका तीनजनालाई कुकुरले टोकेको छ घाइतेमध्ये २ वर्षीया सभ्यता हमालदेखि ७९ […]
जेन–जीको नाममा बालेन, सुशीला, रवि, कुलमानसहितले गरेको रणनीति जनताले नबुझ्दा मुलुक झन् ठूला भ्रष्टाचारी र विदेशीको हातमा!

जेनजीका अभियन्ता सुदन गुरुङ त एनजीओ चलाउँछन्। एनजीओमार्फत गरिबको नाम बेचेर उनले अर्बौं विदेशी डलर ल्याएर पचाएको आरोप छ। उनीहरू काँग्रेस, एमाले नेताभन्दा ठूलो भ्रष्टाचारी, विदेशीको जासूस छन्। अनि यस्ता ठग, भ्रष्टाचारी व्यक्तिहरूले देश बनाउँछन् त? त्यसैले, अब जनताले यो सरकारलाई कर तिर्नुहुँदैन। २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८९ सिट […]




