सुर्खेतमा मानव अधिकार रक्षकहरुको दुईदिने सम्मेलन सुरु

‘मानव अधिकार तथा सामाजिक न्याय’ नारासहित साथ कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरुको २ दिने सम्मेलन सुर्खेतमा सुरु भएको छ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीलले गरेका छन् भने ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल ) र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा, एइआईएनको सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको […]
नक्कली विवाह गराउने २ जना पक्राउ ।

सामाजिक सञ्जालको दुरुपयोग गरि नक्कली विवाह गराउने दुईजना आरोपित पक्राउ परेका छन्। फेसबुक लगायतको माध्यमबाट नक्कली बुवा तथा छोरी बनेर ठगी गर्ने मनसायले विवाह पश्चात् बेहुलीले नगद तथा गरगहना लगेर बेपत्ता भई ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दैलेख घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्ने गोपाल कुमार विक र अछाम घर भई वीरेन्द्रनगर […]
नेपालमा दर्ताको लागि फेसबुकले माग्यो आवश्यक कागजातको सूची

फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन्। “पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर […]
लक्ष्मीचन्द्र महत कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नयाँ रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्। स्वास्थ मन्त्रालयले आज औपचारिक रूपमा लक्ष्मीचन्द्र महतलाई रजिस्ट्रार पदमा नियुक्त गरेको हो। महतले अब प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र नीतिगत कार्यसम्पादनमा रजिस्ट्रारको हैसियतमा नेतृत्व गर्ने अपेक्षा गरिएको छ। रिक्त रहेको प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्ति भएका हुन। रजिस्ट्रार नियुक्त गर्ने प्रक्रियामा लामो समयदेखि पटकपटक विवाद […]
फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल सरकारले बन्द गर्ने

नेपाल सरकारले सामाजिक सञ्जाल फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको छ। आजैदेखि उक्त सामाजिक सञ्जालमाथि प्रतिबन्ध गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारले पत्राचार समेत गरिसकेको हो। उक्त सामाजिक सञ्जाले नेपालमा दर्ता प्रक्रिया अघि बढाएमा […]
अछाम रानीवनमा एकै परिवारका दुई सदस्य झुन्डिएको अवस्थामा फेला

तुर्माखाँद गाउँपालिका–६, रानीवन बाँडेपानीमा एकै परिवारका दुई सदस्यको असामयिक निधन भएको छ। स्थानीय स्रोतका अनुसार खेलाउडा सर्पे बि.क. र कमल बि.क.की छोरी साउनि बि.क. तथा प्रेमकला बि.क.को निधन भएको हो। अचानक घटेको यस घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। गाउँवासीहरूले घटनालाई रहस्यमय भन्दै छानबिन गर्न र सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। […]
काठमाडौँमा पहिलोपटक ‘कर्णाली स्याउ उत्सव’ हुँदै

कर्णाली प्रदेशमा उत्पादन हुने स्याउलाई ब्रान्डिङ गर्दै राजधानीका उपभोक्तालाई प्रत्यक्ष स्वाद चखाउन पहिलोपटक ‘कर्णाली स्याउ उत्सव’ आयोजना गर्न लागिएको छ। आगामी भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म शंखमुलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उत्सव सञ्चालन हुने आयोजक कर्णाली घरले जानकारी दिएको छ। कला घरको आयोजनामा र कर्णाली घरको सह–आयोजनामा हुने उक्त […]
Advantages And Disadvantages of VPN Use.

Types of VPN (Virtual Private Network): VPNs offer a valuable tool for securing communications, providing privacy, and enabling remote access. However, users should carefully consider the type of VPN that suits their needs and be aware of both the advantages and disadvantages associated with their use. Describe about VPN & What is a VPN? A […]
माओवादीबाट चार पटक प्रधानमन्त्री, देश र जनतामा भएन केही प्रगति !

प्रचण्ड तीनपटक देशको प्रधान चलाउने मौका पाए । २०६५ जेठ १५ गतेपछि उनले तीनपटक देश चलाउने मौका पाए । त्यो दिन देशमा राजतन्त्र अन्त्य भएर लोकतन्त्र गणतन्त्र आयो । बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बने । काँग्रेस वा एमालेबाट प्रधानमन्त्री हुँदा पनि माओवादी सरकारमा गएकै छ । विडम्बना, देश र जनताका निम्ति माओवादीले सिन्को भाँच्न सकेन […]
सक्रियता र प्रेरणाको श्रोत युवा अनि वृद्धको कथाः ८२ वर्षीय एकराज शर्मा अधिकारीको नजरमा सविन प्रियासन

एकराज अधिकारीका अनुसार, उहाँले केही वर्षअघि लेखन कार्य छाडिसक्नुभएको थियो । उमेर र स्वास्थ्यका कारण लेख्न गाह्रो हुन थालेको थियो । तर, सविन प्रियासनले उहाँको लेखनलाई कम्प्युटरमा टाइप गरेर सहयोग गर्न थाल्नुभयो । आजको व्यस्त र द्रुतगतिको संसारमा उमेरलाई बहाना बनाएर आराम गर्नु सामान्य कुरा हो । तर, दाङको घोराही उपमहानगरपालिकामा बसोबास गर्ने ८२ वर्षीय […]




