सोमबार, ९ भाद्र, २०८२

पञ्चदेवल शिव धाम, सप्तदेवल मन्दिर प्राङ्गणमा गौरापर्व:देवलहाट गौरापर्वमा ‘लाखेनाच’

भदौ १५ गते बैतडीको देवलहाट क्षेत्रमा मनाइने गौरापर्व विशेष सांस्कृतिक परम्परासहित मनाइने चलन छ। यस पर्वको मुख्य आकर्षण भनेकै ‘लाखेनाच’ हो, जुन स्थानीय परम्परा र संस्कृतिको जीवित उदाहरणका रूपमा आज पनि निरन्तर अभ्यास हुँदै आइरहेको छ। यहाँको मुख्य आकर्षण दशरथचन्द नगरपालिका–४ मा मनाइने गौरापर्वका दिन लाखेनाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्छ भने लाखेनाचको विधि भने […]

भरतपुरमा नक्कली दन्त चिकित्सक

भरतपुरको हाकिमचोकस्थित हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनियमितता भेटिएको छ। बिहीबार भएको अनुगमनमा नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले उपचार गर्ने गरेको पाइएको हो। अनुगमन टोलीमा नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष अजयकुमार साह, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्की, काउन्सिल सदस्य डा. विक्रान्त ढकाल र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी थिए। क्लिनिक विषम […]

नियमानुसार शिक्षण सहायकको नियुक्ति नपाउँदा जुम्ला क्याम्पसका आंशिक व्यवस्थापन शिक्षक आन्दोलित

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंशिक व्यवस्थापन शिक्षकहरु नियमानुसार नियुक्ति प्रक्रिया अघि नबढाइएकाले आन्दोलनमा उत्रिएका छन्। उनीहरूले करिब चार महिनादेखि पूर्ण भएको नियुक्ति प्रक्रिया अझै अनुमोदन नहुँदा आन्दोलन गर्न बाध्य भएको बताएका छन्। त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०८१ साउन १८ गते सहमति भएको थियो। त्यसपछि कार्यकारी परिषद्ले ‘घ’ वर्ग अन्तर्गतका क्याम्पसका कार्यरत आंशिक व्यवस्थापन […]

सुर्खेतमा ४ जना नक्कली परिक्षार्थी पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ मा रहेको लोकसेवा आयोगको कार्यालयमा संचालन भइरहेको सञ्चार तथा ईन्जिनियर प्राविधिक, प्रहरी जवानको परिक्षामा नक्कली परिक्षार्थी भेटिएका हुन। उक्त परिक्षामा जाजरकोट छेडागाड न.पा. १२ बस्ने धर्मराज चनराको नागरीकता र प्रवेश पत्रमा फोटो बदली निजको सट्टामा कुशे गा.पा. ७ सामाकोट बस्ने वर्ष २५ को श्याम शंकर सिंह र दैलेख जिल्ला भगवतीमाई गा.पा. […]

प्रशासन कार्यालयमा सरकारी निकायले गरेका वार्षिक प्रगति विवरणको समिक्षा

जुम्ला जिल्लामा रहेका सरकारी निकायले गरेका विभिन्न कार्यहरुको जिल्ला प्रशासन कार्यालय जुम्लामा आज वार्षिक प्रगति विवरण कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा रहेका सरकारी निकायहरुले विकासको क्षेत्रमा उत्पादन क्षेत्रमा र आर्थिक पाटो अपराध नियन्त्रण लगायतका विविध विषयवस्तुमा जिल्लाका सरकारी निकायका कर्मचारीले आफ्नो कार्यालयको वार्षिक प्रगति विवरणको छलफल गरेका छन्। जुम्लाका रहेका सरकारी कार्यालयहरुले प्रगति विवरण छलफलमा […]

संघीय सांसद ज्ञानेन्द्र शाहीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

संघीय सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलिलाई सिमा विवाद सम्बन्धि ध्यानाकर्षण गराएका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालको वर्तमान अवस्था र विशेषगरी लिपुलेक,लिम्पियाधुरा र कालापानीका सम्बन्धमा राज्यले गर्न नसकेको चुनौतीप्रति ध्यानाकर्षण गराएको जानकारी दिएका हुन्। उनले आफ्नो देश रगत पसिनाले बगाएर जोगाएको र अङ्ग्रेजीहरुसँग हाम्रा पुर्खाले लडेर बचाएको यो देशको विषयमा चिन्तित भएको […]

कविता-कर्णालीको सत्य अनि तीतो

गरिबीको गन्ध छ,दुःखको चित्र छ,कर्णालीका छातीभित्रघाउको मित्र छ। विद्यालय त छ तरकिताब छैन हातमा,बुझाउने को छ र,यहाँ शिक्षाको शत्रु छ। काँचो सडक, हिलो,बाढीको डर छ,हरपल बाँच्न पनि,संघर्षको पत्र छ। नेता आउँछन्, भाषणमासपना बेच्छन्,तर जनताको भाँडोसधैं खाली मात्र छ।छोरी बेचिन्छ,छोरावैदेशिक भइ जान्छ,घरमा आमा रोइरहेकी,त्यो कथा तित्रो छ। हावासँगै उड्न खोज्दा,पखेटा जलाउँछ,कर्णालीको सपना अझैकेवल जलिरहेको एक चित्र […]

मुगुको नाक्चे नाङ्ला सीमाक्षेत्रमा एक पुरुषको लेक लागेर मृत्यु

मुगुको नाक्चे नाङ्ला सीमाक्षेत्रमा एक पुरुषको लेक लागेर मृत्यु भएको छ। मृतक मुगु कार्मारोङ गाउँपालिका–२ घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका–६ बसोबास गर्दै आएका ४० वर्षीय साङ्बु लामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका नायव उपरीक्षक रबिन बाबू रेक्मीका अनुसार लामा विशेष कामका सिलसिलामा नाक्चे नाङ्ला पुगेका थिए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले शव देखेपछि प्रहरीलाई […]

सबै क्षेत्रमा मन्दी, बैंकको नाफामा कसरी भयो अर्बौंको बढोत्तरी ?

बजार डामाडोल छ । व्यापारीहरू ‘रुनु न हाँस्नु’ को अवस्थामा छन् । सबै क्षेत्र घाटामा गइरहँदा बैंक एक्लै नाफामा जान्छ ? सरकारले सस्तो ब्याजमा २९ खर्ब ४२ अर्ब ऋण लियो । अहिले सबै मुलुकले नेपाललाई दिएको ऋणको ब्याज बढाएको छ । जनताबाट उठेको राजश्व ऋणको किस्ता तिर्नमै ठिक्क हुन्छ । बैंकहरूले हालै आफ्नो नाफाको विवरण […]

प्रविण वयकका चार मुक्तकहरु

आफ्नो जित अरुको हार हुनुपर्छ तब पाे मजा आउछनेतालाई मोज हुनु जनतालाई भार हुनुपर्छ तब पो मजा आउँछनागरिकको भलो जिताउन आवश्यक छैन् यहाँ,राजनितिककोे नाममा व्यापार हुनुपर्छ तब पाे मजा आउँछ। ऊ हेर्नुस् त्यहाँ जो मान्छे जेलमा परेकाे छसायद उ पैंसा र पावरकाे खेलमा परेकाे छकारण केही नखोज्नुस् कारण यही भित्र छयही कारणले त न्यालयलय ओझेलमा […]

ताजा समाचार