सोमबार, ९ भाद्र, २०८२

तातोपानीको एक घरमा आगलागी: तेस्रो तला पूर्णरूपमा क्षतिग्रस्त

जुम्लाको तातोपानी गाउँपालिका–३ खरखडामा बुधबार साँझ भएको आगलागीका कारण एक तिनतले कच्ची घरको तेस्रो तला पूर्णरूपमा नष्ट भएको छ। स्थानीय खेम बुढाको टिनले छाएको तिनतले, आठ कोठा भएको घरको तेस्रो तलामा साँझ करिब ६:३० बजे नास्ता पकाउने क्रममा अचानक आगलागी भएको हो। आगो लाग्दा तेस्रो तलामा राखिएका अन्नपात, लत्ता–कपडा, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएका […]

डुब्न लाग्दा अनेकौं आश्वासन, डुबेपछि सबै मौन !

सहकारी डुब्दा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी थिए । उनी भन्थे, ‘बैंक डुबेमा जनताको पैसा सरकारले फिर्ता गर्छ ।’ अनि कर्णाली बैंक डुबेको वर्ष बितिसक्दा पनि बचतकर्ताले किन आफ्नो निक्षेप फिर्ता नपाएको त ? कर्णाली डेभलपमेण्ट बैंक डुबेको वर्ष दिन बितिसकेको छ । तर, अहिलेसम्म बचतकर्ताले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् । अन्य बैंक पनि […]

दैलेखमा दलित नाबालिका बलात्कार: सभ्य आवरणभित्रको अमानवीय बर्बरता

जातीय विभेद अन्त्यका लागि विद्यालयस्तरबाट नै समानता र मानव अधिकारको शिक्षा आवश्यक छ। गाउँ–नगर तहमा कानुनी सचेतना फैलाउनुपर्छ र हिंसामा शून्य सहिष्णुता नीति लागू गर्नुपर्छ। एक्काइसौँ शताब्दीको लोकतान्त्रिक नेपालमा दलित नाबालिकामाथि भएको बर्बर बलात्कारले हाम्रो सभ्यताको आवरणमुनि लुकेको अमानवतामाथि गम्भीर प्रश्न उठाएको छ। नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ र बालबालिका तथा महिलाको […]

ताजा समाचार