बुधबार, २० फाल्गुन, २०८२

अभिव्यक्तिको स्वतन्त्रतामाथि कुण्ठा आपत्तिजनक: पूर्व अध्यक्ष रोकाय

तातोपानी गाउँपालिका -४ का अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा जुम्लाका पूर्व अध्यक्ष अमर रोकायाले कुनै व्यक्तिले नेपालको भूभागमा स्वतन्त्र रूपमा घुमफिर गर्ने, धारणा राख्ने र सुझाव दिने अधिकारलाई कुण्ठित गर्नु मानव अधिकारको उल्लंघन हुने बताएका छन्। उनका अनुसार नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकअन्तर्गत अभिव्यक्ति स्वतन्त्रता कुनै पनि नागरिकको आधारभूत अधिकार हो, […]

नेता र सरकारी कर्मचारीलाई सधैं मोजमस्ती, जनतालाई बिहानबेलुका छाक टार्नै सास्ती !

सधैं आफ्नो फाइदाकै मात्र हेरे। जसको परिणाम हो आजको नेपाल। प्राकृतिक सुन्दरताले भरिपूर्ण देशलाई नेताहरूले कहीँको बाँकी छोडेनन्। अरू देशले विकासमा फड्को मारिरहँदा यहाँका नेताहरू आफ्नालाई कसरी मन्त्री बनाउने ? पद दिने ? भन्नेमै ध्याउन्न छन्। देउवापत्नी डा. आरजु राणा देउवाकै कुरा गरौं सरकार भन्छ, ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन।’ कुनै […]

लेखक अमर अधिकारीले मोबाइलबाटै लेखेको ‘ओगिल्जा’ नेपालको पहिलो कृति

‘ओगिल्जा’ पछि उनले ‘राप्तीका अलग शब्दहरू’ समेत प्रकाशनमा ल्याएका छन्। हाल उनी त्रिपुरा पुस्तकालय स्थापनाको तयारीमा छन्, जसका लागि देशभरका साहित्यिक संस्था र प्राज्ञहरूबाट सयौँ पुस्तकहरू उपहार स्वरूप प्राप्त भइसकेका छन्। नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय बहुचर्चित नाम बनेका अमर अधिकारी मोबाइलमै लेखिएको आत्मकथात्मक कृति ‘ओगिल्जा’ का स्रष्टा हुन्। उक्त पुस्तक मोबाइलमै कोरिएको नेपालकै पहिलो […]

हृदयेन्द्रको क्यामेराबाट जुम्ला बोल्ड रुपमा मुखरित भएको छ

उनले न त सहानुभूति मागेका छन्, न त सहायताका लागि कराएको दृश्य देखाएका छन्। बरु, उनले ती आँखा, जसले भोक मात्र होइन, उज्यालो सपना पनि देख्न सक्ने आत्मविश्वास बोकेको देखाएका छन्। “हामी जुम्ली हौं। जहाँ देश सुन्न थाल्नुपर्छ।” जुम्लाका सचेत नागरिक तगा नेपाल सरकारका उपसचिव जीवन भण्डारीको यो भनाइ कुनै नारा होइन। यो त दशकौँदेखि […]

ताजा समाचार

गजल

गजल