आईतवार, १० श्रावण, २०८३

अब जुम्लामै जापानी भाषा पढ्ने व्यवस्था

अब जुम्लाकै जापानी भाषा सिकेर जापान अध्ययन गर्न जान सकिने भएको छ। सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रा.लि. ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लाइनमा शाखा स्थापना गरी जापानी भाषा कक्षा सञ्चालनको तयारी गरेको छ। सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रालिको मुख्य कार्यालय काठमाडौं मित्रीपार्क–७ मा रहे पनि, कर्णाली क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै जुम्लामा […]

लामो समय एमालेमा सक्रिय दुई युवा नेता काँग्रेसमा

तातोपानी गाउँपालिकाकामा लामो समय नेकपा एमालेमा सक्रिय युवा नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेमा लालबहादुर बिष्ट र मीनबहादुर शाही रहेका छन्। कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बिष्ट र शाहीले परिवर्तन कांग्रेसबाट हुने देखिएपछि मुलधारको लोकतान्त्रिक राजनीतिमा मार्फत सक्रिय रहने बताए। उनीहरूलाई कांग्रेस प्रवक्ता मेघराज गिरी, क्षेत्रीय सचिव तिर्थराज न्यौपाने, वडाध्यक्ष छिरिङ महतलगायत नेताहरूले […]

कविता – तीज अनि विकृति

महिलाहरूको महान् चाड भन्छन्अरे यो तीजलाई!बढ्दो विकृतिले लौन लाजमर्दो,बनाइसक्यो सबलाईछोरीचेलीका गीत सुन्न जम्मा हुन्थेआँगनमा पहिलेसुन्न हेर्न नसकिने तीज गीतले,दिक्क भाछन् अहिले मादलको ताल,वेदना भरिएकादोहोरी कता हरायोक्लब अनि डिस्को,अङ्ग्रेजी गीतमा उफ्रने पो गरायोतीजको अघिल्लो दिन मात्र,चलन थियो रे दर खानेअहिले महिना दिन अघिबाट नैमहँगा पार्टीमा रम्ने दहीदुध र फलफूल खानेती दिदीबहिनीहरू पहिलेह्विस्कीका बोतल हल्लाउँदै,नाच्न थाले लौ […]

तीन सय १२ वर्षदेखि जुम्लाबाट बडीमालिकासम्म गरिने तिर्थयात्रा यो वर्ष पनि

सरकारी तवरबाटै बडीमालिका गएर दुईवटा राज्यले सांस्कृतिक समन्वय गरेर दुनियाँलाई देखाए अनुरुप नै याे लामाे तीर्थयात्रा संस्कृतिको विकास भएकाे भाषा र संस्कृतिका जानकार तुङ्गनाथ उपाध्यायले बताए। मस्टाे परम्परामा पूजा लाग्ने चार वटामध्ये साउन पूर्णिमा महत्वपूर्ण मानिन्छ। देउताका पालीहरु(भक्तजन) लामाे तीर्थयात्रामा निस्कने भएकाले ठूलो जमघटसहित ठाउँठाउँमा मेला लाग्ने गर्छ। जुम्लाबाट गरिने लामाे तीर्थयात्रामा छायाँनाथ, ऋणमाेक्ष, गरुडनहानी, […]

हुम्लाको तिलगाउँमा साढे दुई महिनापछि अर्को पहिरो

हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा करिब साढे दुई महिनापछि अर्को पहिरो गएको छ। सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा गएको स्थानीयले बताएका छन्। गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठूलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम तर्फबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताए। स्योगान […]

अटोशोरुमहरू सरकारको निर्णय लत्याएर इन्धन गाडी बेच्दै, यातायात कार्यालय धमाधम दर्ता गर्दै !

अबको ६ वर्षपछि इन्धनबाट चल्ने सवारी साधन विस्थापित गर्नैपर्छ । नयाँ नै भए पनि त्यो गाडी चल्न पाउँदैन, विस्थापित गर्नुपर्छ । अधिकांशलाई सरकारले इन्धनको गाडी विस्थापनको निर्णयबारे जानकारी नै छैन । सरकारले इन्धनबाट चल्ने सवारी साधनहरू २०८८ सालभित्र देशैभरबाट विस्थापन गर्ने नीति लिएको छ । २०७८ सालमा सरकारले मन्त्रिपरिषद्बाट सो निर्णय गरेर राजपत्रमा प्रकाशित गरिसकेको […]

एकै परिवारका १६ जना सरकारी जागिरे

सरकारी कार्यालयका कुर्सीहरू, विद्यालयका कक्षाहरू, अस्पतालका बेड र अदालतका कागजपत्रहरूमा न्यौपाने परिवारको योगदान अक्षरशः छापिएको छ। चन्दननाथ नगरपालिका-१०, गैरागाउँको एउटा सानो घर, जहाँ माटाको परम्परागत छाना मुनि गोबर र माटोले लिपिएको भित्ता छ। जसले गाउँको परम्परा झल्काउँछ। यो घरमा बिहान बेलुकी दाउरा बालेर तयार हुने चिया र त्यससँगै उठ्ने नयाँ उम्मीदका किरणहरूले नयाँ इतिहास कोरे […]

ताजा समाचार