बुधबार, २० फाल्गुन, २०८२

सडकको गुणस्तरप्रति प्रश्न उठाउँदै सांसद ज्ञानेन्द्र शाहीको सडक डिभिजन जुम्लालाई ध्यानाकर्षण

शाहीले पत्रमार्फत कार्यालयसँग यसबारे यथाशीघ्र लिखित जवाफ पनि मागेका छन्। “समस्याको तत्काल समाधानका लागि कार्यालय गम्भीर बन्ने विश्वास लिएको छु,”उनको पत्रमा उल्लेख गरिएको छ। प्रतिनिधिसभा सदस्य तथा जुम्ला जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाहीले जुम्ला बजारदेखि नाग्मासम्म निर्माणाधीन कालोपत्रे सडकको गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक डिभिजन कार्यालय, जुम्लालाई औपचारिक रुपमै ध्यानाकर्षण गराएका छन्। […]

हुम्लाको श्री गणेश आधारभूत विद्यालयमा सात छात्रामा असामान्य मानसिक लक्षण

हुम्ला जिल्लाको चंखेली गाउँपालिका–४, तल्लोपालीस्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत केही छात्राहरूमा पछिल्लो समय मानसिक अस्वस्थताको आशंका गरिएको घटना सार्वजनिक भएको छ। कक्षा ५ देखि ८ सम्म अध्ययनरत सात जना छात्रामा रहस्यमय रूपमा रोइकराई गर्ने, कराउने र वेहोस हुने जस्ता लक्षण देखिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर रावलका अनुसार, “शिक्षणक्रम चलिरहेको बेला अचानक एक […]

कविता- छोरी म तिम्रो मृत्युमा श्रद्धाञ्जली दिन सक्दिनँ

छोरी तिमीले रोजेको मृत्युघर ,परिवार इष्टमित्र,गाउँ समाज कसैलाई स्वीकार छैन्तिम्रो मृत्युलाई सबैबाट तिरस्कार छतिमीलाई धिक्कार छतिम्रो सोचलाई धिक्कार छमलाई पनि धिक्कार छतिमी जस्ती चेतनाहीन छोरी जन्माएमैले तिमीलाई किन हुर्काए ?किन लेखाए किन पढाए?आज पश्चाताप भइरहेको छ! छोरी तिमीले जघन्य अपराध गर्यौछोरी तिमिले आफ्नै हत्या गर्यौ! थिए होलान तिम्रा आफ्नै पिडाहरु,धोकाहरु ,वेदनाहरुतिमीलाई रुवाइरहनेहरु ,तिमीलाई मार्न खोज्नेहरुतिमी […]

जुम्लामा कालोपत्रे सडकको गुणस्तरप्रति चासो, राजनीतिक दलहरूको प्रशासनलाई ध्यानाकर्षण

कर्णाली राजमार्ग अन्तर्गत जुम्ला जिल्लामा हालै कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो व्यक्त गर्दै जिल्लाका प्रमुख राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्। कुटीरो डटकमले हिजो सार्वजनिक गरेको एक स्थलगत भिडियो रिपोर्टमा सडक कालोपत्रेको कार्य अत्यन्तै कमजोर र मापदण्डविपरीत गरिएको देखाइएको थियो। उक्त रिपोर्ट सार्वजनिक भएपछि राजनीतिक दलहरूले चासो व्यक्त गर्दै आज जिल्ला […]

घरधनीको अन्याय, अत्याचारविरुद्ध डेराबहाल बोल्न थाले, सरकार चाहिँ कहिले तात्ने ?

डेराबहालहरूले एक छाक मिठो नखाई, आफ्ना बालबच्चालाई गुणस्तरीय शिक्षा नदिई घरधनीले जे मागे, त्यति भाडा तिरे । डेराबहालले चुपचाप मागेजति भाडा तिरिरहँदा पनि घरधनीको अत्याचार रोकिएन । उनीहरूले झन् झन् शोषण गर्न खोजे । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लाका शहरी इलाकामा दशकौँदेखि विभिन्न जिल्लाबासीहरू भाडामा बस्दै आएका छन् । उनीहरूले घरधनीले जे भन्यो, त्यति […]

जुम्लामा कालोपत्रे सडकको गुणस्तरमा चेक नगरी बिल पास नगर्न:सांसद ज्ञानेन्द्र शाहीको आग्रह

कर्णाली राजमार्ग अन्तर्गत जुम्लामा पर्ने विभिन्न स्थानमा कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो राख्दै संघीय सांसद ज्ञानेन्द्र शाहीले सम्बन्धित निकायका प्रमुखलाई बिल भुक्तानी नगर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “ठेक्का लगाउँदा तोकिएको मापदण्डअनुसार सडक पिच गरिएको छ वा छैन भन्ने प्रष्ट रूपमा परीक्षण नगरी बिल पास नगरियोस्। अन्यथा सडक निर्माण गर्ने ठेकेदार, बिल पास गर्ने […]

१९ वर्षीय प्रदीप राई बिना पैसा देश घुम्दै, नेपाल चिनाउने अभियानमा समर्पित

भर्खरै बाल्यकाल पार गरेका प्रदीपले हालसम्म दर्जनौं जिल्लाहरूको दृश्य, संस्कृति र कथालाई डकुमेन्टरीमा उतारिसकेका छन् । उनको यात्रा केवल रोमाञ्च मात्र नभएर एक साहसिक र नेपाललाई चिनाउने राष्ट्रिय अभियानको रुपमा अघि बढिरहेको छ। भोजपुर जिल्लाका १९ वर्षीय पत्रकार तथा युट्युबर प्रदीप राई विगत चार वर्षदेखि डकुमेन्ट्री भिडियो निर्माणमा सक्रिय पात्र हुन्। देशका विभिन्न जिल्लाहरूको प्राकृतिक, […]

ताजा समाचार

गजल

गजल