पूर्वराजाको जन्मदिनमा शुभकामना दिन पुगेका दलितमाथि दुर्व्यवहार, सामाजिक सञ्जालमा आलोचना

भिडियोमा ती वृद्धले “म उहाँलाई नै दिन्छु” भन्दाभन्दै सहयोगीले उनलाई पन्छाएर छेउतिर लगेको र उनको हातको दुबो अर्को सहयोगीलाई दिएको देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास गएका एक दलित युवामाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा ती वृद्धले हातमा दुबोको बुकी लिएर शुभकामना दिन पुगेका देखिन्छन् महाराजगञ्जस्थित निर्मल […]
असारको झरी, बजेटको हतारि : विकासको रमिता

यो हतारको हाइपमा बजेट बगाउनुको रमिता जो गजब छ ! सुधारेर सुख्खा याममा काम गर्न सकिन्छ, तर हिलोमा हाम्फाल्दै बिल फुलाउने यो ‘परम्परा’ किन तोड्नु ? र कसका लागि सुधार्नु ? लामो खडेरीपछि पहिलो झरीले नेपालमा विकासको जादु बोकेर आउँछ। गाउँदेखि सहरसम्म सडक खन्ने, खाल्डो पुर्ने, कलकत्रे बनाउने, पुल मर्मत गर्ने, ग्याबिन पर्खाल ठड्याउने, भवन […]
नयाँ ट्याक्सीको दर्ता खोल्न खोज्दै यातायातमन्त्री, रोक्न दबाब दिँदै यातायात व्यवसायी !

आपत परिरहेको हुन्छ तर ट्याक्सी पाइँदैन । यहाँ ट्याक्सी कम र निजी प्लेटका गाडी बढी देखिन्छन् । निजी प्लेटका गाडीले यात्रु बोक्छन् । ट्याक्सी चक्रपथबाहिर जान मान्दैन । तर, त्यहाँबाहिर पनि बस्ती छ । मान्छेको बसोबास हुन्छ मुलुकको कानुनले २० वर्षे ट्याक्सी विस्थापन गर्ने नीति लिएको छ । तर, नयाँ दर्ता नखुल्दा खुलेआम स्क्र्याप गरिएको […]





