मंगलवार, ३ असार, २०८२

जुम्लामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–७ खल्लाचौरमा सोमबार राति ९ बजे ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लु २ त १११५ नम्बरको ट्र्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ–९ तलिउम जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु […]

विराज भण्डारी: जुम्लाबाट उदाएको विद्यार्थी नेतृत्वको प्रेरणादायी उडान

विराजको नेतृत्व शैलीमा एक खास विशेषता छ—उनी विद्यार्थीहरूसँग प्रत्यक्ष जोडिन्छन्। चाहे गाउँका स्कूलमा पुगेर समिति गठन गर्ने कुरा होस् वा क्याम्पसमा विद्यार्थीका समस्यामा आवाज उठाउने, उनले सधैँ समुदायसँगको सम्बन्धलाई प्राथमिकता दिएका छन्। जुम्लाको बाक्लो हिमाली हावामा हुर्केका विराज भण्डारीको कथा केवल एक व्यक्तिको संघर्ष र सफलताको मात्र होइन, यो त कर्णालीको विकट भूगोलबाट उदाएको नेतृत्वको […]

मार्सी धान: हाम्रो गौरवपूर्ण पुर्खाको विरासत

लिताकोटमा जेठ ३२ गते मार्सी धान रोप्नु खेती मात्र होइन, पुर्खासँगको संवाद हो। यहाँको क्यालेन्डरले संसारलाई छक्क पकडाउँछ–जेठ सधैँ ३२ दिनको हुन्छ, र असार २ गतेबाट सुरु हुन्छ। यो मिति गाउँको गर्व हो। जब किसानहरू माटोमा बिरुवा गाड्छन्, त्यो धानको बोट होइन, पुर्खाको आशीर्वाद र संस्कृतिको ज्योति बोकेर उभिएको हुन्छ। जुम्लाको तातोपानी–३, लिताकोटको काखमा लहलहाउँदा […]

ताजा समाचार