सोमबार, २ असार, २०८२

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार : जुम्लामा तीन जना किसान सम्मानित

पशु अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले किसान उत्साहित गराउनु पुरस्कारको मुख्य उदेश्य रहेको जानकारी दिए। जुम्लामा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। तीनजना किसान पुरस्कृत भएका छन्। कार्यक्रम पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको हो। पुरस्कारका लागि ९ जना किसान चयन गरिएको गरिएको थियो। जसमध्ये तीनजना उत्कृष्ट किसान घोषित […]

जुम्लाको विकट क्षेत्र मनिसाँघुमा हिमानी शाहद्वारा बर्थिङ सेन्टरको शिलान्यास

बर्थिङ सेन्टरको स्थापना गर्न जुम्ला पुगेकी हिमानीले जुम्लाको विकासमा चासो देखाएकी छन्। उनको यो प्रयासले स्थानीयको मन जितेको गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाले बताए। पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टरको शिलान्यास गरेकी छन्। शुक्रबार सुपुत्र हृदयेन्द्रसहित जुम्ला पुगेकी उनले गुठिचौर गाउँपालिका–१, मणिसागुमा यो परियोजना सुरु गरिन्। हिमानी ट्रष्टको लगानीमा निर्माण हुने उक्त बर्थिङ सेन्टरले स्थानीय स्वास्थ्य […]

घरधनीहरूको मनोमानी: डेरावालको अनुमतिबिना कोठामा पस्छन्, मनपरेको सामान सोध्दै नसोधी लैजान्छन्!

बत्ती, पानी, फोहोर व्यवस्थापन, इन्टरनेटको पैसा दोब्बर उठाउनु त घरधनीहरूका लागि रीतिरिवाजजस्तै बनेको छ। तीन सय रुपैयाँको बत्ती बालेमा हजार रुपैयाँ असुल्छन्। एउटा मोबाइलमा इन्टरनेट चलाएको एक हजार लिन्छन्। फोहोर व्यवस्थापनको दुई सय रुपैयाँ शुल्क भएमा पाँच सयदेखि हजारसम्म असुल्छन्। कानूनअनुसार निजी घर, कोठा, वा फ्ल्याटमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्रवेश गर्न पाइँदैन। तर, अहिले भाडामा […]

ताजा समाचार