सोमबार, २ असार, २०८२

कविता : पहिचान

कतिले भन्छन्“ऊ त तल्लो वर्गकी हो”कतिले भन्छन्“ऊ त महिला हो”अरू भन्छन्“अशिक्षित, कमजोर, गरिब”तर म भन्छु“म ती सबै कुराको बाबजुद पनिआत्मसम्मानमा बाँच्ने एक नारी हुँ” खेतको माटो छु, पसिनाले भिजेकोश्रमले बनेको, दुःखले गाढिएकोम तल्लो वर्गको मान्छे हुँ भन्छन्, सबैलेतर….म त आत्मसम्मानको मेरुदण्ड हुँ, मेरो पहिचान लुगा होइन,रुप होइन,मेरो हाँसो, मेरो आँसु, मेरो स्वरूप हो।कहिले आमाको अँगालो,कहिले […]

जुम्लामा विज्ञान प्रदर्शनी: कर्णाली मावि प्रथम

जुम्लामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रमसम्पन्न भएको छ। सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा भएको कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन र प्रतिभालाई प्रोत्साहन गर्दै विज्ञान र प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयहरूबाट तीनवटा टोलीले सहभागिता जनाएका थिए। मूल्यांकन समितिका संयोजक कृष्ण बहादुर रोकायाका अनुसार सामग्री बनावट, उपयोगिता, स्थानीय […]

गजल

हरियाली ओइलिन्छ, धर्ती रून थाल्छ हेर्नुस्आकाशले पनि त यहाँ धुवाँ चाल्छ हेर्नुस् नदी अब बग्न नसक्ने अवस्थामा पुगेको छमान्छे जब व्यापक रुपमा विरुवाहरु ढाल्छ हेर्नुस् सास फेर्न गाह्रो छ, त्यो हालत सहरकोधुवाँले सगरमाथा देखिँदैन, बेहाल छ हेर्नुस् रूख नकाट्नू अब, यो अन्तिम चेतावनी,नत्र तपाईंको संकटले ज्यान फाल्छ हेर्नुस् साँच्चै माया गर्नुहुन्छ भने यो धर्तीलाईजिम्मेवार तपाईं […]

डा. भूमेश नेपाल डेन्टल एसोसिएसनको चुनावमा सबैभन्दा बढी मत ल्याउने सदस्य

नेपाल डेन्टल एसोसिएसनको हालै सम्पन्न चुनावमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच वर्ष काम गरेका डा. भूमेश काफ्ले सर्वाधिक ९८८ मत प्राप्त गरी सदस्य पदमा निर्वाचित भएका छन्। उनले आफ्नो जितलाई कर्णाली क्षेत्रमा गरेको स्वास्थ्य सेवा र सामाजिक योगदानको उच्च मूल्यांकन भएको बताए। चुनावमा अध्यक्षमा डा. अजय शाहले ७८२ मतसहित डा. अच्युत भट्ट (६८० मत) लाई […]

सरकार र जनता नै विदेशीको शरणमा, सरकार ऋण ल्याइरहने, जनता विदेशी देख्नासाथ मागिहाल्ने!

मठमन्दिरमा माग्नेहरू जताततै देखिन्छन्। विदेशीहरू कर तिरेर नेपाल आउँछन्। यहाँका सम्पदा घुम्दा पनि कर तिर्नुपर्छ। दुर्भाग्य, कर तिरेर आएका विदेशीहरू यहाँ पनि ठगीमा पर्छन्। उनीहरू जहाँ-जहाँ पुग्छन्, त्यहाँ-त्यहाँ ठगिन्छन्। विदेशी पर्यटक नेपाल घुम्न आउँदा दुईवटा फाइदा छन्। पहिलो, नेपालको व्यापार-व्यवसायसँगै अर्थतन्त्रमा वृद्धि। दोस्रो, नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार। कोरोना महामारीपछि विदेशी पर्यटकको आगमन ठप्प भएकोमा पछिल्लो […]

कोरोनाको बहाना, राजावादी आन्दोलन रोक्ने राजनीतिक दलको योजना!

जुन कुरा जनताले राम्ररी बुझिसकेका छन्। त्यसैले त राजावादीको आन्दोलनमा यति धेरै मानिस जम्मा भए। पञ्चायतकालमा चार जना मन्त्री र एक प्रधानमन्त्री हुन्थे। ७५ जना सांसद हुन्थे। छिमेकी मुलुक भारत र चीनमा यतिखेर कोरोनाको प्रकोप बढ्दो छ। त्यहाँ ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन्। केहीको कोरोनाकै कारण मृत्यु पनि भएको छ। छिमेकी मुलुकमा व्यापक रूपमा […]

ताजा समाचार