कनकासुन्दरीमा गाईको कृत्रिम गर्भाधानमा सफलता

कनकासुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाले तीन वर्षको निरन्तर प्रयासपछि कृत्रिम गर्भाधानमार्फत पहिलो पटक जर्सी गाईको बहर जन्माउन सफल भएको छ। कनकासुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाले विगत तीन वर्षदेखि कृत्रिम गर्भाधानको प्रविधिमार्फत उन्नत नश्लको गाई उत्पादनमा काम गर्दै आएको थियो। पहिलो पल्ट कनकासुन्दरी -५ का किसान डम्बर शाहीको जर्सी गाईको बहर जन्माउन सफल भएको हो। यो […]
कविता : आउँनेछ त्यो दिन

बारूदको चिहानमाथिनिर्दोष सपनाहरू डढालेरकुन श्वार्थकोव्यापार गरिरहेछौ?रगतको पोखरीमासद्भावको कमल फुल्दैनतिमीले भ्वाङग पारेकोधर्तिको छातिमाअब कसरिउफ्रन सक्लानयि कलिला नानीबाबुहरू? युद्ध भयानक हुन्छत्यो भन्दा भयानक हुनेरहेछयुद्धपछिको सन्नाटातिमीले जतिसुकैशान्ति, मानवताअनि प्रजातन्त्रकोडमरू बजाए पनितिम्रो आँखामाप्रष्ट देखिन्छअहमको आगोतिमी जति जतिप्रेम र भाइचारा भन्छौत्रासदी खस्दै जान्छयो भूगोलभरि तिमी हात मिलाएरगर्दन ताक्छौगला मिलाएरछुरी धस्छौतिम्रो न विगत सुन्दर थियोन वर्तमान भरोसालायक छ तिमीले भियतनाम ताक्यौखसाल्यो […]
सुर्खेतकी विनिता बस्नेत कर्णाली प्रदेश छोरी सञ्जालको अध्यक्षमा सर्वसम्मत

प्रथम कर्णाली छोरी सम्मेलनले कर्णालीका छोरीहरूको सशक्तीकरण र उनीहरूका मुद्दालाई नीतिगत तहमा लैजान महत्त्वपूर्ण भूमिका खेलेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न प्रथम कर्णाली छोरी सम्मेलनले प्रदेशस्तरीय छोरी सञ्जाल गठन गरेको छ। वैशाख २७ देखि २९ गतेसम्म श्री ज्योति फाउन्डेसनको आयोजनामा भएको यो सम्मेलनबाट सुर्खेतकी सामाजिक कार्यकर्ता विनिता बस्नेतलाई कर्णाली प्रदेश छोरी सञ्जालको अध्यक्षमा सर्वसम्मत […]
चर्चित पत्रकार सागर परियार ५१ हजार राशीको रोटरी जर्नो अवार्ड–२०२५ बाट पुरस्कृत

जुम्लाको तातोपानी -२ जर्मी गाउँमा जन्मिएका सागर परियारको जीवन आफैंमा एक प्रेरणादायी कथा हो। कर्णालीको विकट भूगोल, सीमित स्रोतसाधन र अवसरका बाबजुद उनले पत्रकारितालाई आफ्नो कर्म र धर्म बनाए। जुम्लामा बसेर पत्रकारिताको माध्यमबाट सामाजिक परिवर्तन, खानेपानी तथा सरसफाइ जस्ता आधारभूत आवश्यकताको मुद्दालाई उजागर गर्ने पत्रकार सागर परियार रोटरी इन्टरनेशनलले प्रदान गर्ने प्रतिष्ठित “रोटरी जर्नो अवार्ड–२०२५” […]
मिठ्ठो निद्रा लाग्ने औसधि

निद्रा हो सुख सयल, निद्रा नै सम्पत्तिनिद्रा नै हो सम्मान निद्रानै हो प्रकृतिसुख सन्तुष्टि खुसि मिल्ने आधार तीमनमा नसोच्च्नु खराव कामका प्रवृत्ति। रातको निन्द्रा स्वर्ग: त्यसै बन्दैन त्योमनमा रिस, आवेग कटुता लिँदैन जोजो प्रभातदेखि शान्त बस्न खोज्दछलोभ मोह आकांक्षादेखि भाग्दछ त्यो। कहिँ थोरै पनि गल्ती गरेको हुनु हुन्नप्रलोभनमा परी कसैको काम गर्न हुन्ननैतिकताको प्रश्न उठ्ने […]
सुर्खेतमा ‘मानव अधिकार र सामाजिक न्याय’ अन्तरक्रिया : युवा रक्षकको सशक्तीकरणमा जोड

“मानव अधिकार तथा सामाजिक न्याय अभियान” नारासहित सुर्खेतमा युवा मानव अधिकार रक्षक, जनप्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा युवा रक्षकको सुरक्षा, पहिचान, सशक्तीकरण र सञ्जाल विस्तारलाई नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिइयो। रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले एकता परियोजनामार्फत युवाको भूमिका प्रष्ट्याए भने कर्णाली संयोजक सन्तोष विकले १० वटै जिल्लामा सञ्जाल […]
राज्यको ढुकुटी रित्तो, कर्मचारीहरू भने तलबभत्ता बढाउन लबिङ गर्दै !

सरकारी कर्मचारीहरू भने आउँदो बजेटमा तलबभत्ता बढाउनुपर्छ भन्दै सम्बन्धित निकायहरूमा लबिङ गरिरहेका छन् । सरकारले अब तलबभत्ता बढाउने होइन, देश जोगाउन भएको सेवासुविधा पनि कटौती गर्नुपर्छ । नत्र मुलुक चाँडै टाट पल्टिनेछ । जनता भन्छन्, ‘रोजगारी छैन । बिहान-बेलुकाको छाक टार्न धौधौ छ । अनि कर कसरी तिर्ने ?’ आगामी आर्थिक वर्ष २०८२–०८३ मा झन् […]