कर्णाली राजमार्ग हुँदै कैलाश मानसरोवर यात्रा गर्ने कल्पना

कर्णालीमा भरपर्दो सडक सञ्जालले सिञ्जा, रारा, चंखेली र कैलाश मानसरोवरलाई जोड्यो भने कति सुन्दर हुन्छ होला? यहाँका बासिन्दा र पर्यटकले सडकमार्गबाटै यी ठाउँको अनुभव लिन पाउनेछन्। खस सभ्यताको उद्गमस्थल, पवित्र कर्णाली क्षेत्र। जहाँको सौन्दर्य, संस्कृति र सम्भावनाले विश्वलाई लोभ्याउँछ। राराको किनारमा बिहानको स्वच्छ हावा खाएर चंखेलीमा कफीको चुस्की, सिञ्जा उपत्यकामा खस संस्कृतिको गौरव, लिमी उपत्यकाको […]
जुम्ला-रारा अल्ट्रा म्याराथन ५९१ जनाले भाग लिँदै

पोल्याण्ड, अमेरिका, फ्रान्स र भारतका अन्तर्राष्ट्रिय धावकहरूसहित पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० भन्दा बढी जिल्लाका खेलाडीहरू सहभागी हुनेछन्। जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ। पत्रकार सम्मेलनमार्फत सबै तयारी पूरा भएको जानकारी दिइएको हो। ५१ किलोमिटर दूरीको म्याराथनमा कुल ५९१ जना सहभागी हुनेछन्। पोल्याण्ड, अमेरिका, फ्रान्स र […]
गाउँपालिका राष्ट्रिय महासंघद्वारा जुम्लामा बेरुजु फर्छ्यौट र सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

हिमा गाउँपालिकाका अध्यक्ष तथा महासंघका उपाध्यक्ष लक्ष्मण शाहीले स्थानीय सरकारले जनतासँग प्रत्यक्ष काम गर्दा विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गरे। गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय सरकारमा वित्तीय अनुशासन कायम गर्ने, बेरुजु फछर्योट गर्ने र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा ऐन-कानुन निर्माण, बेरुजु […]
ट्राफिक प्रहरी ऐन-कानुन कार्यान्वयन गर्न असफल, पठाओ र इन्ड्राइभको ठगीधन्दा खुलेआम!

न सरकारले यात्रु ठग्ने सवारी साधनलाई कारबाही गर्न सक्छ, न त भाडादर तोक्न सक्छ। उनीहरूलाई कालो प्लेटमा रूपान्तरण गर्न पनि सरकार असफल भएको छ। एक दिनमा करोडौँ जनतालाई अर्बौँ ठगी गर्छन्, पठाओ र इन्ड्राइभ। विडम्बना, सरकार आँखा चिम्लेर बसेको छ। निजी प्लेटमा दर्ता भएका मोटरसाइकल वा स्कूटरहरू पठाओ र इन्ड्राइभको रूपमा सञ्चालित छन्। पठाओ र […]





