शनिबार, ६ बैशाख, २०८२

मेनुका राईको स्वर रहेको गीत ‘हेलो हाई नमस्कार’ सार्वजनिक

‘हेलो हाई नमस्कार’ ले नेपाली सांगीतिक बजारमा नयाँ रंग भर्ने विश्वास गरिएको छ । गीतको अडियो र भिडियो विभिन्न संगीत स्ट्रीमिङ प्लेटफर्म र युट्युबमार्फत् उपलब्ध रहेको छ, जसले छोटो समयमै दर्शकहरूको ध्यान आकर्षित गरिसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको डान्सिङ गीत ‘हेलो हाई नमस्कार’ हालै सार्वजनिक भएको छ । चर्चित […]

अनियन्त्रित हावाहुरीबीच जन्मिएको म

दिनको उथलपुथललाई बिर्सिन सकिन्न। बाहिरको हावाहुरी र भित्रको संघर्षबीच मेरो आगमनले आमाबुबाको अनुहारमा देखिएको त्यो खुशीको झल्को सधैंभरि मेरो जीवनको प्रेरणा बनेर बसिरहेको छ। बसन्तको मौसम थियो। प्रकृतिमा नयाँ जीवनको संकेत झल्किन थालिसकेको थियो। एकातिर रूखहरूमा पालुवा पलाउँदै थिए, अर्कोतिर मेरा आमा–बुबाको जीवनमा ठूलो हर्षको क्षण आउन लागेको थियो। नयाँ वर्षको प्रारम्भ, पहिलो सन्तान छोरी […]

गजल

शिक्षकहरुको कलम रोकेर देश कसरी बन्छ?सधै उदारो भाषण खोकेर देश कसरी बन्छ? आज विश्व मानव अन्तरिक्षको यात्रा गरिरहेछहामीले २८ सालको ऐन बोकेर कसरी देश बन्छ? हामी सुन्दर शिक्षा पद्धतिका लागि सडकमा छौं,तिम्रो आदिम कनिका टोकेर कसरी देश बन्छ? जसले देशको भविष्यलाई मार्ग निर्देश गर्छ,उसकै सपना माथि बुट ठोकेर देश कसरी बन्छ? विश्व परिवेश सुहाउँदो, अग्रगामी […]

सरकारी कार्यालय जहीँत्यहीँ, जनताले तिरेको करमा राजनीतिक दल र तिनका कार्यकर्ताको रजाइँ!

त्यहाँ कति कमिशनको चलखेल भयो? जनता बुझ्दैनन्। कार्यालय बनाएर उनीहरूले आफ्नो कार्यकर्ता भर्ती गरेका छन् कि? जनताले खोज्दैनन्। कार्यालय बन्दैमा उनीहरू दंग पर्छन्। निर्माण व्यवसायीहरू राजनीतिक दल र जनप्रतिनिधिलाई कमिशन दिएर निर्माणको काम गर्छन्। भोट र सस्तो लोकप्रियताका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले तीन वटा विषयलाई ज्यादै प्राथमिकतामा राखेका छन्। त्यो हो— घरदैलोमा सडक, अनावश्यक […]

ताजा समाचार