स्ववियु निर्वाचन विशेष: जुम्ला बहुमुखी क्याम्पसमा ६ संगठन दर्ता

जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ६ वटा विद्यार्थी संगठनले दर्ता गरेका छन्। निर्वाचन अधिकृत उपप्राध्यापक पदम बहादुर शाहीका अनुसार दर्ता हुने संगठनहरूमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ रहेका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय […]
रारा घुम्न आएका एक पर्यटकको मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका–१० का ५४ वर्षीय भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको हो। मुगु जिल्लामा स्थित नेपालको सबैभन्दा ठूलो रारा ताल अवलोकन गर्न आएका एक पर्यटकको मृत्युु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–१० का ५४ वर्षीय भुवन विश्वकर्माको लेक लागेर मृत्यु भएको हो। मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे श्वासप्रश्वासमा […]
ढँटेलोको तेलबाट आत्मनिर्भर बन्दै एकुमाया

एकुमायाका अनुसार, ढँटेलोको तेल केवल खानाको माध्यम मात्र होइन, यो एक जडिबुटी औषधि पनि हो। जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–४, खल्लाबाडाकी ५५ वर्षीया एकुमाया सार्की आज एउटा प्रेरणादायी उदाहरण बनेकी छन्। परम्परागत सीप र जडिबुटीको प्रयोगबाट उनले आफ्नो परिवारको जीविकोपार्जन मात्र चलाएकी छैनन्, गाउँमा आत्मनिर्भरताको नमुना पनि प्रस्तुत गरेकी छन्। ढँटेलो (स्थानीय जंगली फल) बाट तेल […]





