दलित समुदायलाई संविधान प्रदत्त अधिकार कार्यान्वयनको माग

उनले गत सडक आन्दोलनका क्रममा सरकारसँग भएको वार्ता र सहमति केवल नाटक भएको टिप्पणी गर्दै राज्यले दलित समुदायलाई पाखा लगाउँदै आएको बताए। ‘दलितको लागि दलित’ अभियानले राज्यले संविधानमा लेखिएका दलित समुदायका अधिकारलाई व्यवहारमा लागू नगरेको भन्दै कडा आलोचना गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अभियन्ताहरुले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक सहभागिता […]
जुम्लामा विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि, वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस लिक हुँदा सम्भावित दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञान प्रदान गरिएको थियोे। जुम्लामा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ। सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठूलो जनधनको क्षति हुने […]
सैलुनमा रमाउँदै हरिकृष्ण नेपाली

स्वदेश फर्केर इलम -१ एयरपोर्टको तल्लो कुनामा रहेको सानो सैलुनमा कपाल काट्न आउने मानिसहरूले केवल सेवा मात्र पाउँदैनन्। उनीहरूले एउटा असल प्रयास, संघर्ष र सफलता भेट्छन्। हरिकृष्णका लागि यो मात्र सफलता होइन, आफ्नो पहिचान फेला पार्ने क्षण हो। गुठीचौर गाउँपालिका-४ का ३६ वर्षीया हरिकृष्ण नेपाली बाहिरी नजरमा साधारण लाग्छन् तर उनको जीवनगाथा एउटा विशाल संघर्षको […]





