कविता : म मास्टर हुँ

म मास्टर हुँम सर हुँम गुरु हुँम शिक्षक हुँम टिचर हुँ न घर छन घडेरी छत्यही तनखा छत्यही श्रेणी छउसको घर छउसको घडेरी छउ कर्मचारी हुँ भन्छ। त्यसैले,मास्टर हेलामा छटिचर हेलामा छशिक्षक हेलामा छन घर छन घडेरी छगुरु हेलामा छभन्नेले त भन्छन्गुरु ब्रह्रमागुरु बिष्णुगुरु महेश्वरयथार्थमा गुरु हेलामा छ। न घर छन घडेरी छ।म सँग ठूलोसन्तुष्टि […]
गाउँमा पुग्दासम्म

हामी कर्णालीका जनताको हालत, २००७ सालदेखि कर्णालीका नेताले गरेको राजनीति, कर्णालीका जनताले आफ्ना नेतामाथि गरेको आशा, भरोषा र विश्वास, उ बेलाका सरकारदेखि अहिलेका संघीय सरकार र प्रदेश सरकारले गरेको विकास सोच र सौतेनी व्यवहारलाई हेर्दा हामी दोस्रो दर्जाको नागरिक र ठाउँका मानिस जस्तै अनुभूति भैरह्यो। नेपालगन्जबाट सुर्खेत, दैलेख र कालिकोट हुँदै जुम्लासम्म मैले गरेको यात्रा […]
जापानको उषिकु अमिडा बुद्ध: विश्वकै विशाल धार्मिक मूर्ति

यो मूर्ति हेर्न र त्यसको विशालता महसुस गर्न संसारभरबाट लाखौं पर्यटकहरू जापान पुग्ने गरेका छन्। यसको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वले यसलाई विश्वका प्रमुख धार्मिक स्थलहरूमध्ये एक बनाएको छ। जापानको इबाराकी प्रिफेक्चरस्थित उषिकु अमिडा बुद्ध मूर्ति धार्मिक आस्थाको अद्वितीय प्रतीक हो। यो मूर्ति केवल जापानकै होइन, विश्वकै प्रतिष्ठित र विशाल धार्मिक संरचनामध्ये एक हो। १२० […]