बिहीबार, २१ फाल्गुन, २०८२

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।

गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल