बिहीबार, २१ फाल्गुन, २०८२

केपी ओलिविरुद्व कर्तव्य ज्यान मुद्दामा जाहेरी पर्यो

जेन-जी नरसंहारमा मूख्य जिम्मेवार भएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ।

जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको दाबी गर्दै कांग्रेस नेता अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका छन् ।

ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल