जुम्ला कारागारबाट भागेका सात कैदी फर्किएका छन । मंगलबार राति जुम्ला कारागारबाट ४१ जना कैदीबन्दी भागेका थिए ।
उक्त रातिनै प्रहरीले ५ जनालाई प्रहरीले नियन्त्रण लिसकेकाे थियाे भने, दुई जना आफै फर्किएपनि ३४ जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीले ले जानकारी दिएका छन्।















