निरज कुमार माझीका तीन मुक्तक
१.भन्न छोड यसलाई, जे जे चाहिन्छ दिनुपर्छ,समयमै बा, देशलाई जे जे चाहिन्छ दिनुपर्छ,मलाई चाहिन्छ राष्ट्रको स्वाभिमानसहितको जीवन,हिमाल, पहाड, तराई, मधेसलाई जे जे चाहिन्छ दिनुपर्छ। २.अन्जुलीमा

कुशे औंसी विशेष घरका चार खम्बा हुनमेरो बाआगनीकाे चाैडा आन हुनमेरा बामेरो परिवारको खालि पेट भर्नेअनिहामीलाई हुर्काउने, बढाउनेनाङ्गो जिउमा एकसरो लुगाफाटोलेनाङ्गै जिउ ढाक्ने लुगाफाटो हुनमेरा
तिमी साथमै भइदिए खुसी हुँदैकुशे औंसीको शुभकामना दिन्थेँ,घण्टौंसम्म तिम्रो चेहरामा आफ्नाएक जोर आँखा गाडेर हेरिरहन्थेँ,तिमीलाई तिम्रो दीर्घायुको कामनाव्यक्त गर्थें मेरो आयु पनि मेरा बालाई थपिदिनुभनेर
गरिबीको गन्ध छ,दुःखको चित्र छ,कर्णालीका छातीभित्रघाउको मित्र छ। विद्यालय त छ तरकिताब छैन हातमा,बुझाउने को छ र,यहाँ शिक्षाको शत्रु छ। काँचो सडक, हिलो,बाढीको डर छ,हरपल
आफ्नो जित अरुको हार हुनुपर्छ तब पाे मजा आउछनेतालाई मोज हुनु जनतालाई भार हुनुपर्छ तब पो मजा आउँछनागरिकको भलो जिताउन आवश्यक छैन् यहाँ,राजनितिककोे नाममा व्यापार
तिमी को हौं ?मैले तिमीलाई चिन्दिनँसायद मैले तिमीलाई नचिन्नुमेरो भुल हुन सक्छ । तिमी यो धर्तीमा हुन्जेलमैले तिमीसँग त्यस्तो कुनैपरिचयात्मक गर्ने मौका पाइनँतर तिमी एक,कर्णालीको
स्कुलको खाली चौरमाअशान्त बसिरहेका छन्, केहि आमाहरु अशान्त यसकारण की तिनीहरु सोचिरहेछन्,कतै मौका परीक्षा दिइरहेका उनीहरुका बच्चाहरुलेपरीक्षा हलमै आत्महत्या त गरिदिएनन्! अशान्त यसकारण की तिनीहरु
अलिअलि जलपानकाे ताल, अलिअलि बाजाकाे राग यी सबैकाे मात्रा मिलेकाेले म मामा भन्दा एक कदम अगाडि छु। म समय हुँ। म समय समयमा जन्मिन्छु। म
पहिलो भेटको त्यो मुस्कानमा,बसन्तको मधुर सुवास थियो।तिम्रा आँखामा झल्किन्थ्यो मायाको उज्यालो,साथै थिए पीडाका गहिरा बादलहरू।मेरो मनमा रोपिएका थिए अनगिन्ती सपनाहरू,जसलाई तिमीले सजायौ भरोसा र विश्वासले।बाल्यकालका
फोनको घण्टी बज्योहेल्लो!!“के छ खबर?”उफ्..!!!!अब यस्तो बेलामा के छ भन्नु?केही त छैन्हुन त फेरि सबथोक छउही क्या त….उम…उही‘भुपि शेरचन’ को “मेरो चोक”जस्तोहो ठ्याक्कै त्यस्तो चोक,भोक,रोग,शोक…सबथोकयसरी