आईतवार, ९ कार्तिक, २०८३

नेपाल ब्ल्याकलिस्टमा पर्ने पक्कापक्की, गम्भीर संकटको सामना गर्न तयार रहोस् बालेन सरकार !

नेपाल सम्पत्ति शुद्धीकरणको ब्ल्याकलिस्टमा पर्नेबित्तिकै वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सको बाटो पनि बन्द हुनेछ । कुनै पनि देशले हामीलाई ऋण दिन्छ न अनुदान । नेपालीहरू

दशैं अर्थात ‘शिउरी पिठा’

दशै अनिवार्य रुपमा मनाउने चलन भने जुम्ला राज्यलाई गाेर्खालीहरुले जितेपछि मात्रै व्यापक भएकाे बुढापाकाहरु बताउँछन्। जुम्ला राज्यका सेनापति साेभान शाहीमाथि बारम्बार आक्रमण हुँदा पनि हार

​घटस्थापना : शास्त्रीय विधि, सांस्कृतिक चेतना र सामाजिक सौहार्द

​बडादसैँ केवल कर्मकाण्डको औपचारिकता मात्र होइन; यो शक्ति उपासना, आत्मिक शुद्धता, क्षेत्रीय पहिचानको उत्सव र सामाजिक सद्भावको कडी हो। ​हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको औपचारिक

दशैँ तिहारको उमङ्गभित्र ओझेल परेको इतिहास

दशैँ तिहारको उमङ्गसँगै नेपाली समाजको गहिरो आर्थिक र सामाजिक असमानता पनि सतहमा आउँछ। चाडपर्वको इतिहास केवल धार्मिक आस्थामा सीमित छैन; यसभित्र कृषि, प्रकृति, संस्कृति, राज्यसत्ता

महान चाड दसैँका बारेमा केही कुरा

नवरात्रको आठौँ दिन महागौरीको पूरा तथा आराधना गर्ने गरिन्छ। यसदिनलाई महाअष्टमी पनि भनिन्छ । महागौरी आठवर्षको उमेरमै  कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो

दशैं विशेष मुक्तकहरु

रातो टीका जमरा लाउन पाइनँ मसाथी सङ्गी सँगै मेलामा धाउन पाईनँ मनरोए है बा! आमा परदेशीको बाटो हेरेरयो साल पनि दशैँमा आउन पाइनँ म दशैँको

कविता- मनाउने र दशैं?

अभावको वितृष्णाले गुज्रिएको मेरो देशयतिबेला एक शोकमा छखुसीका बाछिटाले नछोएको मेरो देशमेरो देशलाई त यतिबेला, रगतले छोएको छ।पीडाले, रोदनले रअशान्तिले मज्जाले छोएको छ। शान्तिको प्रतिकले

दशैं विशेष गजल

मिलनमा अगाध खुशीको प्रहरले मनाउँ दशै ।मनमा पवित्र उदेस्यको रहरले मनाउँ दशै । आपसमा भाइचारा सदाचारको लगावलेरमाऊ शाब्दिक भोजनको लहरले मनाउँ दशै । बालेर दिप

दशैं विशेष मुक्तकहरु

विदेशीने गाउँमा झरुन् यत्ति चाहाना छअकालमा कोहि नमरुन् यत्ति चाहाना छसुख शान्ति हर्षोल्लास छायोस् सबै तिर,नौ दुर्गाले रक्षा गरून् यत्ति चाहाना छ। लाहुरे देखि लाहुरे

कविता : परदेशीको दशै

उता साँच्चैको दशैयता मोबाइलमा दशै यता बिहानको अलराममा दशैउता तिथि र तथ्यमा दशै यता निधारमा जिम्मेवारीको,अनि काँधमा भारीको दशैउता निधारमा टिकाको दशै यता फोन कलमा

कविता : “उपहार “

सत्यको विजयसँग जोडिएकोआदिमकथा!हुनेखानेहरुको लागि जयजय पछि विजयमापरिमार्जन र परिस्कृत भएको छ आज।राक्षसहरुको सवर्नासको सम्झनालेनव राक्षसहरु अंकुरण हुँदैछन् शोषणका खलियानबाट।अनि मात्र गरिवीको उपहारबोकेर आउँछ तिम्रो उत्सव।।

ताजा समाचार