अब सहेर बस्ने समय सकियो: पञ्चदेवल विनायक नगरपालिकामा भ्रष्टाचारको पर्दाफास हुनैपर्छ !
अब डराएर होइन, सत्य बोल्ने र भ्रष्टाचारको पर्दाफास गर्ने समय आएको छ। जनताको आवाज दबाउन सकिँदैन। जनताको पैसा लुट्नेहरूको दिन अब धेरै बाँकी छैन। पञ्चदेवल

आदरणीय दाजु गगन थापा ज्यू, हार्दिक नमस्कार। हालका दिनहरूमा तपाईंले नेपाली काङ्ग्रेसको सभापति पदबाट राजिनामा दिनुहुने सम्भावनाबारे विभिन्न चर्चा सुन्न पाइरहेका छौँ। यस्तो चर्चा सुन्दा

समयसँगै टिकराजको जिम्मेवारी र भूमिका पनि विस्तार हुँदै गएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनी सहायक मतदान अधिकृतको रूपमा खटिएर काम गरे।

यदि गगन थापा, केपी ओली जस्ता नेता सुदूर, कर्नाली वा पहाडी क्षेत्रबाट चुनावमा उठ्थे भने जीत सुनिश्चित हुन्थ्यो। प्रचण्डले देखाएका छन्, सुदूर र कर्णाली जस्ता

इतिहासमामा सबै भन्दा बढी २२ हजार आठ सय १९ मत प्राप्त गरेर इतिहास निर्माण गरेका ज्ञानेन्द्र शाहीले विजयी हुँदै सांसद दोहोरिएर अर्को इतिहास निर्माण गरेका

अब म ढुक्क हुने कोसिस गर्दैछुचाँडै यो देशमा उथलपुथल हुँदैछ रे!रातारात सडक र पुल बन्नेछन् रेकृषिप्रधान नामले परिचित मेरो देशअब आफै आत्मनिर्भर हुने भयो रे!

कर्णाली प्रदेशका विभिन्न जिल्ला जोड्ने राजमार्गहरूको भौतिक अवस्था, सुधार सम्भावना र दीर्घकालीन महत्वका सडक सञ्जालबारे अध्ययन गर्न सरकारी प्राविधिकहरुको विज्ञ टोलीले कर्णालीका विभिन्न क्षेत्रमा स्थलगत

आऊ मलाई च्याप्प अङ्गालोमा बेरतिम्रो प्रेमको न्यानो काखमामलाई सुरक्षित रुपमा कैद गरिदेऊतिम्रै प्रेमको कारागारमामलाई तिम्रै प्रेमको कैदी हुन मन छ। मलाई तिम्रै दासी बनाऊया त

हामीले आफूलाई कहिल्यै प्रश्न गर्यौं? ‘म किन यो पक्षमा छु?’ ‘मेरो समर्थन तथ्यमा आधारित छ कि केवल भावनामा?’ ‘मेरो भोटले देश बनाउने हो कि मात्र

भ्यालेन्टाइन डे एक दिन मात्रै हो,तर तिम्रो प्रेम सधैं रहिरहोस्।गुलाब ओइलाए पनि,विश्वास कहिल्यै न ओइलाओस्।गुलाबका पात झर्दा पनि,भावनाहरू कहिल्यै न झरून्।उपहारभन्दा ठूलो उपहारतिम्रो साथ होस्,शब्दभन्दा

सेन्ट भ्यालेन्टाइलाई सन् २७० अथवा वा त्यसकै आसपासको वर्षको फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ। त्यसपछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४