मंगलवार, १९ फाल्गुन, २०८२

दशैं विशेष गजल


मिलनमा अगाध खुशीको प्रहरले मनाउँ दशै ।
मनमा पवित्र उदेस्यको रहरले मनाउँ दशै ।

आपसमा भाइचारा सदाचारको लगावले
रमाऊ शाब्दिक भोजनको लहरले मनाउँ दशै ।

बालेर दिप उज्यालो खुशी उमङ्गको
प्रकाश पुन्जमा रोषनको शहरले मनाउँ दशै ।

आचरण भक्ति भाव मानिसमा बढोस
कामना अस्तित्व समतामा नगरले मनाउँ दशै ।

अम्बे भवानी शक्ति वरदायणीको आशिश
सदा शिरमा तिलकको बहरले मनाउँ दशै ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल