समाजमा ठगहरुको बिगबिगी र सरकारको लाचारी !
जताततै कमिशनकै खेल चलिरहेको छ । कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । करारमा जागिर खानुपरे नि कमिशन, सुरक्षा संयन्त्रतर्फ जागिर खानुपरे नि कमिशन

दशै अनिवार्य रुपमा मनाउने चलन भने जुम्ला राज्यलाई गाेर्खालीहरुले जितेपछि मात्रै व्यापक भएकाे बुढापाकाहरु बताउँछन्। जुम्ला राज्यका सेनापति साेभान शाहीमाथि बारम्बार आक्रमण हुँदा पनि हार

नवरात्रको आठौँ दिन महागौरीको पूरा तथा आराधना गर्ने गरिन्छ। यसदिनलाई महाअष्टमी पनि भनिन्छ । महागौरी आठवर्षको उमेरमै कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो

रातो टीका जमरा लाउन पाइनँ मसाथी सङ्गी सँगै मेलामा धाउन पाईनँ मनरोए है बा! आमा परदेशीको बाटो हेरेरयो साल पनि दशैँमा आउन पाइनँ म दशैँको

अभावको वितृष्णाले गुज्रिएको मेरो देशयतिबेला एक शोकमा छखुसीका बाछिटाले नछोएको मेरो देशमेरो देशलाई त यतिबेला, रगतले छोएको छ।पीडाले, रोदनले रअशान्तिले मज्जाले छोएको छ। शान्तिको प्रतिकले

मिलनमा अगाध खुशीको प्रहरले मनाउँ दशै ।मनमा पवित्र उदेस्यको रहरले मनाउँ दशै । आपसमा भाइचारा सदाचारको लगावलेरमाऊ शाब्दिक भोजनको लहरले मनाउँ दशै । बालेर दिप

विदेशीने गाउँमा झरुन् यत्ति चाहाना छअकालमा कोहि नमरुन् यत्ति चाहाना छसुख शान्ति हर्षोल्लास छायोस् सबै तिर,नौ दुर्गाले रक्षा गरून् यत्ति चाहाना छ। लाहुरे देखि लाहुरे

उता साँच्चैको दशैयता मोबाइलमा दशै यता बिहानको अलराममा दशैउता तिथि र तथ्यमा दशै यता निधारमा जिम्मेवारीको,अनि काँधमा भारीको दशैउता निधारमा टिकाको दशै यता फोन कलमा

सत्यको विजयसँग जोडिएकोआदिमकथा!हुनेखानेहरुको लागि जयजय पछि विजयमापरिमार्जन र परिस्कृत भएको छ आज।राक्षसहरुको सवर्नासको सम्झनालेनव राक्षसहरु अंकुरण हुँदैछन् शोषणका खलियानबाट।अनि मात्र गरिवीको उपहारबोकेर आउँछ तिम्रो उत्सव।।

आशीर्वादको ढोकाबाट पस्दै गर्दा,तिमीले छोप्न खोज्यौ-अनुहारको कालो धब्बा।तर, तिम्रो बाबाको हातको स्पर्शलेत्यो सबै देखिसकेको थियो-तिमीले बुनेको अपराधको जालो,अकण्ठ हाँसोमा लुकेको कुटिलता । तिमी जस्तै धेरै