हुम्लाको रानीवन युवा क्लबद्वारा “हाम्रो गोल भ्रष्टाचार विरुद्धको बोल” नारासहित फुटबल प्रतियोगिता हुने भएको छ।
क्लबको ९ ए साइड फुटबल प्रतियोगितामा जेड द क्रान्ति टिमले उक्त प्रतियोगिता गर्न लागेको हो।
क्लबले भ्रष्टाचार विरुद्ध बुलन्द आवाज उठाउन यो सांगीतिक प्रकारको आयोजना गरिएको क्लबले जनाएको छ।















