मंगलवार, १९ फाल्गुन, २०८२

गिडिदह युवा क्लबद्वारा फुटबल प्रतियोगिता आयोजना

तातोपानी गाउँपालिका ४ वडाको गिडिदह युवा क्लबद्वारा फुटबल आयोजना गरिएको छ। क्लबले दशैं र तिहारको अवसरमा उक्त आयोजना गरेको हो।

आज उद्घाटन भएको फुटबल प्रतियोगिता असोज २९ गतेसम्म जिल्लाका विभिन्न क्लबका युवाहरुले प्रतियोगितामा भाग लिनेछन्।

आयोजकक अनुसार फुटबल प्रतियोगिताको विजेतालाई रु.११००११ रुपैयाँ (एक लाख एक सय एघार) रुपैयाँ राशी पुरस्कार पाउनेछन्।

फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै पूर्व राज्यमन्त्री गोमा कुँवरले “खेल खेलेपछी झगडा नगर्न र सभ्य तथा मर्यादित हुन”अनुरोध समेत गरेकी छन्।

उद्घाटन खेलमा आयोजक टिम गिडिदह युवा क्लब र जुम्ला एफ सि क्लबले यतिबेला भिडन्त गरिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल