मंगलवार, १३ माघ, २०८२

लोकसेवा आयोगबाट सबैभन्दा धेरै सिफारिस हुने जिल्ला जुम्ला

लोक सेवा आयोगको बार्षिक प्रतिवेदनको आ.व.२०८१/०८२ मा लोक सेवा आयोगबाट सबैभन्दा धेरै सिफारिस जुम्लाबाट भएका छन्।

आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको हो।उक्त कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी उमेदवार सिफारिस हुने ५ जिल्ला मध्ये जुम्ला जिल्ला पहिलो स्थानमा परेको छ। जुम्लाबाट ११५ जना सिफारिस भएका छन्। त्यस्तै स्याङ्जाबाट ९२ जना गुल्मीबाट ८० जना धनुषाबाट ७२ र काठमाडौं ७१ जना लोकसेवा आयोगबाट सिफारिस भएका हुन्। 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार