बिहीबार, २१ फाल्गुन, २०८२

तोडफोड भएको एमाले पार्टी कार्यालयमा हँसिया हथौड़ा र सुर्यको झण्डा

भाद्र २४ गते जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय जुम्लामा पार्टीको झण्डै र चुनाव चिन्ह फहराइएको छ।

हामी छिटै उट्छाैं भन्दै कार्याकर्ताले झण्डा राखेका हुन।

“हाम्रो आस्था र हाम्रो बिचारकाे सान सधै उचाइमा रहनेछ,” एक कार्यकर्ताले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार