बिहीबार, २१ फाल्गुन, २०८२

बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’

काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा फर्काएका छन्। 

जेन-जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए।

त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन्। 

उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.❤️’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार