सोमबार, ९ भाद्र, २०८२

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका बृद्धको ढलेर मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका बृद्धको ढलेर मृत्यु भएको छ।

मंगलबार तुर्माखाँद गाउँपालिका ३ लकान्द्राका ७३ बर्षिय मनहरे कामि राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको स्थानीय भरत साउदले बताए।

मंगलबार विहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका २ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिँड्दाहिड्दै एक्कासी ढलेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार