शुक्रबार, २२ फाल्गुन, २०८२

नाग्मा-जुम्ला सडक खण्ड अवरुद्ध

केही समय अघि नाग्मा-जुम्ला सडक खण्ड अवरुद्ध हुँदा सडक,डिभिजन,स्थानीयबासीहरु अहिले पहिरो पन्छाउने कार्यमा लागिरहेका छन् ।

नाग्मा जुम्ला सडक खण्ड अन्तर्गत चन्दननाथ नगरपालिका ७ मिचा नजिक खल्लाचौरमा रोड माथिबाट आएको पहिरो हटाउदै बाटो सुचारु गर्ने कार्यमा प्रहरी र स्थानियबासी अहिले सक्रिय रहेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाको मेसिनले पहिरो पन्छाउने कार्य गरिरहेको छ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार