बिहीबार, ७ फाल्गुन, २०८२

लामो समय एमालेमा सक्रिय दुई युवा नेता काँग्रेसमा

तातोपानी गाउँपालिकाकामा लामो समय नेकपा एमालेमा सक्रिय युवा नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेमा लालबहादुर बिष्ट र मीनबहादुर शाही रहेका छन्।

कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बिष्ट र शाहीले परिवर्तन कांग्रेसबाट हुने देखिएपछि मुलधारको लोकतान्त्रिक राजनीतिमा मार्फत सक्रिय रहने बताए।

उनीहरूलाई कांग्रेस प्रवक्ता मेघराज गिरी, क्षेत्रीय सचिव तिर्थराज न्यौपाने, वडाध्यक्ष छिरिङ महतलगायत नेताहरूले स्वागत गरेका हुन।

कांग्रेस क्षेत्रीय सचिव न्यौपानेले स्वच्छ नीतिगत आधारमा काम गर्न चाहने सबैलाई कांग्रेस खुला रहेको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार