बिहीबार, ७ फाल्गुन, २०८२

कर्णाली राजमार्ग अबरुद्व

अविरल वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्व भएकाे छ।

गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ।

कालिकाेटकाे गगनेखाेलामा ठुला ठुला ढुङ्गा सहितकाे पहिराे गएपछि विहान ६ बजेदेखि सडक अबरुद्व भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए।

उनका अनुसार पहिराे पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएकाे छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार