बिहीबार, ५ चैत्र, २०८२

भारत तिर्थयात्रा गएर फर्किनेबेला हराएका जुम्लाका जीवन हमाल भेटिए

हमालका आफन्त गोविन्द खत्रीले हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंनेबला सम्पर्क बिहिन भएपनि सोमबार राती भेटिएको जानकारी दिए।

चन्दननाथ नगरपालिका-२ निवासी ४२ वर्षीय जीवन हमाल भटिएका छन्। तीर्थयात्राका लागि भारत गएका हमाल नेपाल फर्किने क्रममा हराएका थिए।

हमालका आफन्त गोविन्द खत्रीले हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंनेबला सम्पर्क बिहिन भएपनि सोमबार राती भेटिएको जानकारी दिए।

हमाल बनारसबाट नेपाल फर्किने क्रममा बेपत्ता भएका थिए। हमालका आफन्त नन्द बहादुर मल्लका अनुसार उनीसँग चार दिनदेखि कुनै सम्पर्क हुन नसकेपछि मिडिया र प्रहरीलाई खेजी कार्यमा सहयोग गरिदिन जानकारी दिइएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार