सोमबार, १२ माघ, २०८२

एसइई तयारी कक्षा तथा काेचिङ्ग कक्षामा सहभागी विद्यार्थीलाई स्टेसनरी सामान वितरण

हिमा गाउँपालिकाकाे श्री अन्नपूर्ण मावि धाचुँगाउँमा एसइई तयारी कक्षा तथा काेचिङ्ग कक्षामा सहभागी विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरिएकाे छ।

एसइई तयारी गरिरहेका र अन्य काेचिङ्ग कलासमा अध्ययनरत १६२ जना विद्यार्थीहरूलाई स्टेसनरी सामान (कपी र डटपेन) वितरण गरिएको हो।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीका अनुसार विद्यार्थीहरूलाई केही राहत प्रदान हो भन्ने उदेश्यले एसइई कोचिङ पढ्ने विद्यार्थीलाई सहयोग गरिएको हो।

हिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतको टिमले सामुहिक रुपमा वितरण शैक्षिक सामाग्री वितरण गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार