सोमबार, २८ पुष, २०८२

सुर्खेतमा बाघको आक्रमणबाट एक महिलाको मृत्युु

सुर्खेतको भेरीगंगा नगरपालिका ५स्थित गेरवानीमा बाघको आक्रमणबाट ५७ वर्षीया गंगा सारुको मृत्यु भएको छ।

केही कामले गर्दा घरबाट निस्किएकी गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

बाघको आक्रमणपछि कपडा र चप्पलसहित रगत घर नजिकैको सालघारीमा फेला परेको हो।

खोजीका क्रममा करिब ६०० मिटर टाढा उनको टाउको तथा केही समयपछि शरीरका अन्य भागहरू मासु खाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार