सोमबार, २८ पुष, २०८२

हिमा गाउँपालिकामा आगलागी पीडितलाई राहत प्रदान

हिमा गाउँपालिका ५ बुअका आगलागी पीडित नन्दबहादुर शाहीलाई हिमा गाउँपालिकाले अत्यावश्यक राहत सामाग्री प्रदान गरेको छ।

नन्दबहादुर शाहीको घरमा केही दिन अघि आगलागी हुँदा थुप्रै क्षति भएको र पालिकाले अत्यावश्यक सामाग्री घरमै पुगेर प्रदान गरेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार