बुधबार, ९ मंसिर, २०८३

जुम्लामा भयावह बन्दै लागूऔषध दुर्व्यसन : सडकबाट भित्रिएको नशाको जालोमा युवा पुस्ता

जुम्लामा लागूऔषध नियन्त्रणको सफलता पक्राउको तथ्याङ्कले मात्र मापन हुँदैन। युवालाई दुर्व्यसनबाट जोगाउनु, उपचार र पुनर्स्थापनाको पहुँच बढाउनु तथा कारोबारको जरो नियन्त्रण गर्नु राज्य, स्थानीय सरकार र समाजको साझा जिम्मेवारी हो। हिमाली जिल्ला जुम्ला पछिल्लो समय विकास, शिक्षा र पर्यटनका सम्भावनासँगै गम्भीर सामाजिक चुनौतीको सामना गरिरहेको छ । लागूऔषध दुर्व्यसन र अवैध कारोबार। जिल्ला प्रहरी कार्यालय […]

अस्ट्रेलिया र नेपाल जोड्ने नेपाली उद्यमी पीजे श्रेष्ठलाई ग्लोबल कनेक्सन अवार्ड

अस्ट्रेलियाली नेपाली उद्यमी पीजे श्रेष्ठलाई एसीयूको २०२६ ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड। व्यवसाय, राजनीति र सामुदायिक सेवामार्फत नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउँदै आएका श्रेष्ठले बाढीपीडितको सहयोगमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेपालसँगको सम्बन्धलाई व्यवसाय, राजनीति र सामुदायिक सेवामार्फत विस्तार गर्दै आएका नेपाली मूलका अस्ट्रेलियाली उद्यमी प्रामेज (पीजे) श्रेष्ठलाई अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीले सन् २०२६ को ग्लोबल कनेक्सन […]

आठबीसमा प्रतिजैविक प्रतिरोधविरुद्ध सचेतना, औषधिको सही प्रयोगमा जोड

दैलेखको आठबीस नगरपालिकामा प्रतिजैविक औषधिको जथाभावी प्रयोग रोक्न तथा औषधि प्रतिरोधबारे समुदायस्तरमा सचेतना फैलाउन विद्यालय र विभिन्न समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (वर्ल्ड एएमआर अवेयरनेस विक) २०२६ को अवसरमा आठबीस नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य, पशुपन्छी तथा कृषि शाखाको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा एन्टिबायोटिक औषधिको सही प्रयोग, […]

ताजा समाचार