आईतवार, ६ मंसिर, २०८३

दशौँ राष्ट्रिय खेलकुदमा जुम्लालाई उपेक्षा : कर्णालीको गौरव कि केही जिल्लाको मात्र उत्सव?

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुँदा कीर्तिमानी धावक जन्माउने जुम्लामा एउटा पनि खेल नराखिनु विभेदपूर्ण छ। जुम्लावासीलाई कसैको भाग खोस्नु छैन, तर अब आश्वासन होइन, अवसर र व्यवहारमा न्याय चाहिएको छ। कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने खबरले समग्र कर्णालीवासीमा उत्साह र गौरवको सञ्चार गराएको छ। ऐतिहासिक र भौगोलिक रूपले पछि पारिएको भनिएको कर्णालीले […]

१४ वर्ष जापान बसेर फर्किएका भरत स्वाँरद्वारा चन्दननाथ नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

विदेशमा १४ वर्ष बिताएका भरत स्वाँर चन्दननाथ नगरपालिकाको मेयर बन्ने आकाङ्क्षासहित स्वदेश फर्किएका छन्। फोहोर व्यवस्थापनदेखि गुणस्तरीय शिक्षा, रोजगारी, कृषि, सुशासन र युवाको भविष्यसम्मका एजेन्डा अघि सार्दै उनले आगामी स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। जापानमा १४ वर्ष बिताए। श्रम गरे, कमाए, परिवारका लागि आर्थिक आधार बनाए र विदेशबाट आफ्नो जन्मभूमिमा रेमिट्यान्स पठाए। […]

अधुरो शान्ति, अधुरै न्याय र मेरो नयाँ सङ्कल्प!

विस्तृत शान्ति सम्झौताको बीस वर्ष पूरा भएको दिन विशेष हामीलाई प्रतिशोध होइन, सत्य चाहिएको छ। द्वेष होइन, न्याय चाहिएको छ। कसैको राजनीतिक स्वार्थ होइन, पीडितलाई सम्मान चाहिएको छ। शान्ति सम्झौता कागजमा मात्र होइन, पीडितको जीवनमा अनुभूत हुने दिन नै वास्तविक शान्तिको दिन हुनेछ। आज मङ्सिर ५ गते। विस्तृत शान्ति सम्झौता भएको दिन। नेपाली इतिहासको एउटा […]

निजी सम्पत्ति भन्दै घरधनीहरूको लुटधन्दा, राज्य मौन, अब डेराबहाल आफैं लडौं

डेराबहाल रहरले होइन, बाध्यताले कोठा भाडामा लिएर बसेका हुन्छन् । घरधनीको अन्यायविरुद्ध डेराबहालहरू एकजुट भएर लडौं । डेराबहाल जागेमा मात्र राज्य जाग्नेछ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा मानिसहरू कोठा खोज्दा घरधनीहरू आ–आफ्नै मूल्य सुनाउँछन् । ठाउँअनुसार एउटै ठाउँको भाडा मासिक आठ हजारदेखि ३० हजारसम्म भन्दछन् । एउटा सटरको ३० हजारदेखि २४ लाख र […]

माओवादी द्वन्द्वकालभन्दा सवारी दुर्घटनामा ज्यान गुमाउने बढी, संयम हुने कहिले?

सवारी दुर्घटनामा ९ वर्षको अवधिमा २२ हजार नागरिकले ज्यान गुमाउँदा एउटा यातायात ऐनसमेत संशोधन भएन। थोत्रा गाडी र क्षमताभन्दा बढी यात्रु बोक्ने व्यवसायीमाथि कारबाही कहिले हुन्छ? माओवादीले २०५२ फागुन १ गते ४१ सूत्रीय माग राख्दै हतियार उठायो। जसमा देशबाट राजतन्त्र हटाएर लोकतन्त्र गणतन्त्र ल्याउनुपर्ने, छिमेकी मुलुकको हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका माग थियो। १० वर्ष माओवादी […]

अबको निर्वाचन प्रणालीमा आमूल सुधार गरौँ : दलित र महिलाको पूर्ण प्रतिनिधित्वका लागि घुम्ती निर्वाचन प्रणाली

प्रतिनिधित्व नेताको कृपा वा राजनीतिक पहुँचबाट होइन, जनसंख्याको अनुपात र नागरिकको संवैधानिक अधिकारका आधारमा सुनिश्चित हुनुपर्छ। त्यसका लागि प्रत्यक्ष निर्वाचनमा घुम्ती आरक्षण, समानुपातिक निर्वाचनमा जनसंख्याका आधारमा सिट सुनिश्चितता र दुवै प्रणालीको संयुक्त परिणामबाट प्रतिनिधित्वको कमी पूर्ति गर्ने व्यवस्था आवश्यक छ। अबको निर्वाचन प्रणालीमा आमूल सुधार गरौँः दलित र महिलाको पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि घुम्ती निर्वाचन […]

ताजा समाचार