बिहीबार, ३ मंसिर, २०८३

खस सिंजाको पहिचान जोगाउन, खास सिंजाको स्थानीय सरकार जुट्नुपर्छ

खस सिंजा नेपालको भाषा, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको साझा ऐतिहासिक विरासत हो। यसको संरक्षण, अनुसन्धान र विश्वव्यापी प्रचारप्रसार गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो। खस सिंजा राज्य चौधौँ शताब्दीको अन्त्यतिर कमजोर हुँदै विखण्डित भयो। त्यससँगै जोडिएको ऐतिहासिक गौरव, भाषा, सभ्यता र सांस्कृतिक पहिचान पनि समयक्रममा ओझेल पर्दै जाने त होइन भन्ने चिन्ता अहिले बढ्न […]

भोटेकोशी बाढी प्रभावित क्षेत्रकाे सरसफाइ अभियानमा तिब्रता

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा घर सरसफाइ अभियान सञ्चालन गरिएको छ। असोज २१ गतेदेखि सुरु भएको अभियानमार्फत हालसम्म १४ वटा घरको सरसफाइ कार्य सम्पन्न गरिएएको छ। बाढीका कारण घरभित्र माटो, लेदो तथा फोहोर थुप्रिएपछि प्रभावित परिवारलाई घर सफा गर्न कठिनाइ भएको थियो। आर्थिक अभावका कारण आफैँ सरसफाइ गर्न नसक्ने अवस्थामा रहेका […]

ताजा समाचार