बैंक तथा वित्तीय संस्था सर्वसाधारणलाई सुकुम्बासी बनाउनतर्फ उन्मुख, राज्य रमिते !

त्यसैले यस विषयमा राज्य गम्भीर बनोस् । बैंक तथा वित्तीय संस्थाको टर्चरले ऋणी तनावमा छन् । तिनले गलत कदम उठाउन सक्छन् । नागरिकभन्दा ठूलो केही होइन । यो कुरा राज्यले बुझोस् । अभिभावकको जिम्मेवारी निर्वाह गरोस् । ६३ लाख ६७ हजार नागरिकले बैंक, फाइनान्स, सहकारीबाट सेयर धितो राखेर कर्जा लिएका छन् । घरजग्गा, गाडी धितो […]




