शनिबार, २८ कार्तिक, २०८३

महिला सशक्तीकरण : संख्या गन्ने कि स्वायत्तता खोज्ने ?

महिलाको प्रगति कुनै विशेष कृपा होइन, बरु समाजले आफ्नै क्षमताको आधा हिस्सा पहिचान गर्नु हो । अबको खाँचो संख्या गन्ने मात्र होइन, स्वायत्तता, निर्णय क्षमता र प्रभावकारी नेतृत्व स्थापित गर्नु हो । महिला सशक्तीकरण कुनै एउटा वर्ग वा समुदायको मात्र सरोकारको विषय होइन, यो समतामूलक र समुन्नत समाज निर्माणको आधारशिला हो । देशको आधा जनसंख्यालाई […]

ताजा समाचार