बुधबार, २५ कार्तिक, २०८३

कविता: बैँसको पगार

पिठो निकासी गर्नेघट्टको फन्कोभन्दा बढीबेगन्ती फन्को लगाउँदैअबेलाको खुसी टिप्नबेगन्ती फन्कोसँगैबैँस बरोबर दौडधुपमा छ। ​पिठो निकासी गर्नवेगमा दौडिरहेकोफन्कोभन्दा अतीवखुसी टिप्न दौडधुप गरिराख्नेबेहिसाब फन्को बेस्सरी वेगले फन्किन्छ। ​बैँसको फन्को नडुब्दैपिठोको बिस्कुन उखेर्नहतपत अग्लो पगार उठाउँदा उठाउँदैहोचो भइसकेको बैँसउब्जनीको बिस्कुन सुकाउँदा सुकाउँदाअझ बुरालो भइदिन्छ। ​अब कदापि सकिने छैनउब्जनीको अग्लो पगार उठाउन,सायद पगार उठाउँदा उठाउँदैफेरि उठाउन नसक्ने गरीबाढीसँग सती […]

आकासे तालदेखि दूध कुण्डसम्म: सरोज शाहीको लेन्समा कैद गरिएका तस्बिरहरु​

गुठीचौर गाउँपालिकाको -१ को घाट लेक प्रकृतिको यस्तो भूगोल हो, जहाँ पुग्दा थकान मेटिन्छ र आँखाहरू अलौकिक दृश्यमा हराउँछन्। समुद्री सतहदेखि ४,८६० मिटरको उचाइमा आकाशकै रङ सापट लिएर बसेको ‘आकासे ताल’ र ४,२८० मिटरमा अवस्थित पवित्र ‘दूध कुण्ड’ जुम्लाको हिमाली पर्यटनका अनमोल निधि हुन्। ​हिउँदमा सेताम्य र बर्खामा बैजनी–पहेंला हिमाली फूलहरूले सजिने यी तालहरू केवल […]

दैलेख दुर्घटना : उपचारका क्रममा थप दुई जनाको मृत्यु, चार घाइते

दैलेखमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–७ मुम्रा (क्युरी) का २१ वर्षीय चालक योगेश सिम्खाडा र सान्नीत्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको कर्णाली प्रदेश […]

ताजा समाचार