शनिबार, २१ कार्तिक, २०८३

कविता : आसन बडेमान ठान्छ

​बातचितलेसिला हुन्छन्आदर्श बहुतवजनदार लाग्छआसन बडेमान ठान्छशासन उपल्लो बनिदिन्छकाशन अग्लो देखिन्छ। ​लस्कर लामै भैदिन्छजमात घना बस्छफौज मजबुत मानिन्छदेखावटी कदापि पातलो हुन्न। ​चुनौती भने चुपचाप बस्छन्मतभेद निकैदुर्बोध ठान्छन्तरआनिबानी तमैलो वेगमा दौडिन्छन्। ​नतिजा भने झनैहोचा भएर ढिलो पुग्दासम्मबातचित लेसिला हुन छोड्दैनन्आदर्श बहुतै वजनदार बनीबसिरहेका हुन्छन्।

अनुसन्धानको सिलसिलामा चुम भ्याली पुग्दा

काठैकाठका घरहरू, घिउ चिया खाने अनौठो चलन, हिंसा-काटमार गर्न प्रतिबन्ध, गाउँका नियमहरू थुप्रै थिए, जसले चुम भ्यालीका गाउँहरूलाई अन्य ठाउँभन्दा फरक पहिचान दिएका थिए। कठिनाइहरू जे जति भए पनि नयाँ ठाउँ र नौला अनुहारहरूसँगका यात्राहरू सम्झिँदा निकै रमाइलो लाग्छ।​जडिबुटीको राष्ट्रिय सर्वेक्षणको क्रममा गोरखाको चुम भ्यालीका वनपाखा डुल्नुपर्ने थियो। यही क्रममा हामी गोरखाको टोलीमध्ये एउटा टोली […]

कर्णालीको सकस : विकासका भाषण धेरै, नागरिकको सास्ती उस्तै

सार्वजनिक यातायातमा यात्रुमाथि हुने दुर्व्यवहार एउटा प्रतिनिधि घटना मात्रै हो, यसले प्रदेशमा कमजोर बन्दै गएको सुशासन र राज्यको नियमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ। ​प्राकृतिक सुन्दरता, ऐतिहासिक सभ्यता र अपार सम्भावनाको धनी कर्णाली प्रदेशका नागरिकका लागि राज्यले देखाउने समृद्धिका सपना नौला होइनन्। चुनावपिच्छे फेरिने नारा र राजनीतिक मञ्चबाट गरिने भाषणले कर्णालीको मुहार फेरिने आश्वासन […]

ताजा समाचार