‘तेरो बाउको गाडी हो?’ भन्दै कर्णालीका यात्रुमाथि बसभित्रै ज्यादती

कात्तिक १६ को साँझ। सुर्खेत बसपार्क आसपास संघीय राजधानी काठमाडौं जाने यात्रुको बाक्लो भीड थियो। कर्णालीका दुर्गम बस्तीहरूबाट लामो र कष्टकर यात्रा छिचोल्दै झरेका यात्रुहरू झिटीगुण्टा समातेर गाडी पर्खिरहेका थिए। त्यही भीडमा ‘आरामदायी सिट’ को आश्वासन पाएर कर्णाली प्रदेश ००१ ख ११९२ नम्बरको बस चढेका यात्रुहरूले यात्रा सुरु हुनासाथ चरम दुर्व्यवहार र अपमान भोग्नुपर्यो। देउती […]
हनुमन्ते खोला करिडोर विवाद: दल बदलसँगै सार्वजनिक सम्पत्ति दोहनको अटुट शृङ्खला

भोटका लागि सरकारी सम्पत्ति कब्जा गर्नेहरूलाई जोगाइरहने हो भने सरकारी सम्पत्ति कसरी फिर्ता आउँछ? सरकारी सम्पत्ति हत्याउनेहरू कसरी कानुनको दायरामा आउँछन्? सरकारलाई सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउनमा चासो छैन।भक्तपुर नगरपालिका–१ स्थित हनुमन्ते खोला छेउबाट करिडोर खोल्नका लागि पाँच करोड बजेट परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितको […]
जुम्लामा संचालित भुवनसिंह–दीर्घबहादुर स्मृति भलिबलको उपाधि सशस्त्र प्रहरीलाई

पूर्व भलिबल खेलाडी स्व. भुवनसिंह खत्री र स्व. दीर्घबहादुर खत्रीको स्मृतिमा आयोजित प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ। सरस्वती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सुर्खेत उपविजेता बनेको छ। जुम्लामा कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरीले १ लाख ५१ हजार १५१ रुपैयाँ नगदसहित […]


